Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लक्ष्मी, जीवन र कविता आले अभिनित  ‘मनको भारी’ सार्वजनिक (भिडियो )

रबिन राउत by रबिन राउत
१३ आश्विन २०७९, बिहीबार १६:३९
in भिडियो, मनोञ्जन
0
लक्ष्मी, जीवन र कविता आले अभिनित  ‘मनको भारी’ सार्वजनिक (भिडियो )
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

“जाबो दुई गास तातो भात पनि सुख सँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर। बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु।”
आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक / गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन।  
‘मनको भारी’ नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले भरेका हुन् भने एरेन्ज रिकेश गुरुङको रहेको छ ।
 लोकप्रिय कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई अनि कविता आलेको जिवन्त अभिनय रहेको भिडियोमा अहिलेको सहरिया जीवनको व्यस्ततालाइ देखाइएको छ। लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ ।
०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि औपचारिक गायन लागेका  सफल बैकर समेत रहेका गायक गुरुङको यस अघि दर्जनौ गीतहरु लोक , आधुनिक र चलचित्रका गरी दर्जनौ गीतहरु आइसकेका छन् ।

Previous Post

गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक

Next Post

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’  ट्रेलर सार्वजनिक

Next Post
दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’  ट्रेलर सार्वजनिक

दयाहाङ र विपिन स्टारर ‘के घर के डेरा’  ट्रेलर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal