Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१७ चैत्र २०७६, सोमबार २०:२९
in देश, पत्रपत्रिका, प्रवास, समाचार, स्थानीय सरकार
0
चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ
151
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ परेकी छन्।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका-७ की ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेको हो।

‘तपाईंहरू यशुलाई विश्वास गर्नुस् कोरोनाले छुन सक्दैन’ भन्दै भ्रम फैलाउने काम गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।

उनलाई पक्राउ गरी थप अनुसन्धान गर्न आइतबार १० दिनको म्याद थप गरेको छ।

‘ती महिलाले केही मान्छे भेला पारी यशुको किताब तथा फोटोहरू बाँडेका समेत रहेछन्,’एसपी नन्तीराज गुरुङले भने,’उनी आफैंले त गरिन् तर उनलाई त्यस्तो गर्न लगाउने समेतको अनुसन्धान गरिरहेका छौं।’

उनलाई आज मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भएको प्रहरीले बताएको छ।

साभार :- https://www.setopati.com/ बाट

Previous Post

साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।

Next Post

अहिले सम्मकै ठुलो राशीको विश्वव्यापी अन्लाइन मुक्तक प्रतियोगिता

Next Post

अहिले सम्मकै ठुलो राशीको विश्वव्यापी अन्लाइन मुक्तक प्रतियोगिता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal