बहराइनमा छायांकन भएको दुखायौ तिमिले बोलको गीत सार्वजनिक भएको छ् । गीतमा सुमन लिम्बु स्वर श्री बर्देवको संगीत,फुङ्नम लुङ्खिमको शब्द तथा रुस गज्मेरको एरेन्जमेन्ट रहेको छ् । जिके पूर्णको निर्देशनमा तयार भएको भिड्योमा नितु बस्नेत ,थगेन्द्र कौछा र समीर थापा मगर को अभिनय रहेको छ् ।

भिड्योमा सिनेटोग्राफी तथा सम्पादन निर्देशक जिके पूर्णकै रहेको छ् ।SSOG OFFICIAL YoutubeChannel बाट दुखायौ तिमिले बोलको गीत सार्वजनिक भएको हो ।
</>








Discussion about this post