Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक र मेरो माया करोडमा” tiktok challenge

रबिन राउत by रबिन राउत
१७ चैत्र २०७७, मंगलवार २२:२५
in भिडियो, मनोञ्जन
0
सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक र मेरो माया करोडमा” tiktok challenge
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने साहज शाक्यको सङ्गीत संयोजन छ। 

गीतको भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन्। उनलाई सागर लम्साल (बले) गोभिन सिंह बिस्टले अभिनयमा साथ दिएका छन्। बुद्ध थापाले छायाङ्कन गरेका छन् भने भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् । 

सहायक निर्देशनको जिम्मा सुबोल थापाले गरेका छन्। भिडियोमा नवीन निरौलाको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी रहेको छ। यो गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायिका सोना अमात्यले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गरेकी हुन्।  ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत गीत सार्वजनिक गरेकी उनी आफ्ना गीतहरुमा मोडलिङ पनि गर्छिन्। ‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर सोना विज्ञापन एजेन्सी चलाउँछिन्।

मेरो माया करोडमा” tiktok challenge 1. गीतको कुनै पनि पार्टमा टिकटक गर्नुपर्ने छ ।

2. टिकटक पोस्ट गर्दा अनिवार्य रुपमा गीतका गायिका/मोडल सोंना अमात्य @sonna_amatya लाइ mention गर्नु पर्ने छ

3. उक्त टिकटक भिडियोहरु सोसियल मेडियाबाट पार्टीसिपेन्ट नम्बर राखेर आयोजक टिमले शेयर गर्नेछन् ।

4. उत्कृष्ट मध्य 3 जनालाइ परफरमेन्स र कन्सेप्ट कै आधारमा विजेता छानीने छ .

5. नगद रु ५०,००० motorala को smartphone/२०,००० motorola को smartphone र १०,००० गरि क्रमस पहिलो दोश्रो र तेस्रो गरि उपहार स्वरुप प्रदान गरिने छ ।

6. बिजेताहरु मध्ये सोही teamको नया म्युजिक भिडियोमा कथाले मागे अनुशार सबैलाइ नभए केहिलाइ फिचर गराउने छौ

7. यसको निर्णय अडियो/भिडियो कै टिमबाट गरिने छ ।

8. कम्पिटिसनको नतिजा बाैशाखकाे पहिलो हप्ताको अन्त्य तिर सोही teamको अर्को म्युजिक भिडियो “सोच बेलैमा” को release को दिन गरिने छ

9. नतिजा सम्बन्धी आयोजक टिमको निर्णय नै अन्तिम निर्णय हुने छ ।

Previous Post

'नक्कली केटी’ लिएर आइन् सुन्दरी निता

Next Post

दीपकराज बिश्वकर्माको नयाँ गीत"हे सुवा" भिडियो चर्चामा

Next Post
दीपकराज बिश्वकर्माको नयाँ गीत”हे सुवा” भिडियो चर्चामा

दीपकराज बिश्वकर्माको नयाँ गीत"हे सुवा" भिडियो चर्चामा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal