टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ ।प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् ।ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् ।युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैले गरेका छन् ।पोखराकी निता म्युजिक भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् ।

>








Discussion about this post