Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दै नेपाली जनसंपर्क समिति साउदि अरब

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ श्रावण २०७८, बिहीबार २३:३७
in अन्य, राजनीति, संघ, समाचार, समाज
0
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दै  नेपाली जनसंपर्क समिति साउदि अरब
23
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

प्रेस बिज्ञप्ती :”गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दछौं” बिदेशमा रहेका सारा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको मातहतमा रहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले आफ्नै बिधान र जारी निर्देशिका एवं समय तालिका समेतको उलंघन गर्दै एनसिसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भिर अनियमितता गरेको नेपाली जनसंपर्क समिती साउदी अरबको ठहर रहेकाले गठित निर्बाचन समिति (संयोजक जोन अर्याल र सदस्यहरूमा नारायण पासवान र रमेश भण्डारी रहेको समिति) बाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निस्पक्ष छानबिन गर्न गराउन जोडदार माग गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि पत्राचार गरिएको कुरा साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको अनियमितता र ब्यक्तिबादी सोच, मनोमानीतन्त्रको घोर बिरोध र भर्त्सना गर्दछौं ।

अनियमितताहरूः१.स्थानिय, क्षेत्रिय र राष्ट्रिय समिति सबै तहका अधिवेशनमा नयां कार्य समिति चयन गर्नका लागि प्रथमतः बिधान बमोजिमको मतदाता सूचि अधिवेशन तथा निर्वाचन समय तालिका बमोजिम सार्वजनिक हुनुपर्नेमा स्थानिय र क्षेत्रिय समितिका कुनै पनि तहको निर्बाचन मतदाता सूची प्रकाशन नगरिकनै अधिवेशन गरिएको । २.प्रत्येक क्षेत्रिय समितिहरूको अधिवेशन सुसम्पन्न गरेपछि मात्रै राष्ट्रिय समन्वय परिषदको अधिवेशन गर्नुपर्ने (बिधानमै लेखिएको)मा मध्य क्षेत्र रियाध (राजधानी शहर)को क्षेत्रिय समितिको अधिवेशन आह्वान गरिएता पनि स्वेच्छाचारी ढंगमा बिधान बिपरित अधिवेशन स्थगित गरी राष्ट्रिय अधिवेशनमा गएको ।

क्षेत्रकै निर्वाचन गराउन असफल र असक्षम ब्यक्तिहरू नै राष्ट्रिय अधिवेशन गराउन लागेको, राजिनामा नगरेको ।३.निर्वाचन समिति स्वयमले जारी गरेको समय तालिका बमोजिम गतः ९ जुलाइ २०२१ (निर्वाचन कार्य तालिका तथा आचार संहिता बुंदा नम्बर ४) मा सार्वजनिक गरिएको मतदाता सूची निकै ढिला गरी हिंजो २६ जुलाइमा सार्वजनिक गरेको, सूची अधुरो, अपुरो र अस्पस्ट रहेको, सम्पूर्ण मतदाताहरूको संख्या र नामावली अझै सार्वजनिक नभएको ।४.प्रकाशित मतदाता सूची समेतमा ब्यापक रूपमा मनोमानी र धांधली भएको, निर्वाचन समितिले नचाहेका, फरक र स्वतन्त्र बिचार राख्नेहरू (बिशेष गरि राजनीतिक दलका भात्री संगठनका सदस्यहरु) लाइ मतदानको अधिकार बाटै समेत बञ्चित गरिएको ।

यसर्थ, बर्तमान निर्वाचन समितिले उल्लेखित बुँदाहरुलाइ तत्काल सच्याएर महाधिवेसन प्रक्रियामा अघि बढोस र यसमा मध्यपूर्व क्षेत्रीय संयोजक ज्यु लगायत आइसीसी अध्यक्ष ज्यु र सिंगो गैर आवासीय नेपाली संघको ध्यानाकर्षण होस् भन्ने हाम्रो माग र अनुरोध छ ।

यस बिषयमा गैर आवासीय नेपाली संघ साउदी अरब, बर्तमान निर्वाचन समिति, मध्यपूर्व संयोजक, आइसिसी अध्यक्ष लगायत अन्य आइसीसी लेभलका जिम्मेवार पदाधिकारीहरुले बेवास्ता गरि पेलेरै जाने, साउदी अरबमा रहेका कुनै पनि राजनीतिक दलका भात्री संगठनहरु लगायत नेपाली संघ संस्थाहरुसंग समन्वय तथा सहकार्य नगरी अगाढी बढ्ने नियत लिएमा र आइसिसीले समेत यस्ता कुप्रबृत्ती र अनियमितताहरूलाइ स्वीकार्दै, मान्यता दिंदै गएको खण्डमा भने नेपाली जनसंपर्क समिती साउदी अरबले यो संस्थालाइ नै नमान्ने र यसलाइ समाजबाटै बहिस्कार गर्न बाद्य हुनेछौं र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आठौँ महाधिवेसनमा समेत नेपाली जनसंपर्क समिती साउदीअरबको सहभागिता / उपस्थिती नहुने ब्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौं र एन.आर.एन.ए. साउदी अरब भित्र देखिएको चरम ब्यक्तिबादी सोच, केही ब्यक्तिहरुको मनोमानीतन्त्र र बिधी बिधान बिपरित हुँदै गरेको महाधिबेशन लगायत अन्य कार्यहरुको हाम्रो बिरोध र खबरदारी सधैं रहनेछ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छौं । धन्यवाद । – नेपाली जनसंपर्क समिति साउदि अरब

Previous Post

‘माछीलाई खोलीको लेउ’ गीतमा हरिवंश र पलसँग करिश्मा र केकी

Next Post

लोकप्रिय नायिका पुजा शर्मा अभिनित 'तिमी आउने जाने' सार्वजनिक ( भिडियो )

Next Post
लोकप्रिय नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’ सार्वजनिक ( भिडियो )

लोकप्रिय नायिका पुजा शर्मा अभिनित 'तिमी आउने जाने' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal