Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली दूतावासको सेल्टरमा केही महिना देखि समस्यामा परी बस्दै आएकी एक महिलालाइ कास्की समाज साउदी अरेबिया दारा हवाई टिकट (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१५ असार २०७७, सोमबार १९:२४
in प्रवास, भिडियो, राजनीति, संघ, समाचार, समाज
0
नेपाली दूतावासको  सेल्टरमा केही महिना देखि समस्यामा परी बस्दै आएकी एक महिलालाइ कास्की समाज साउदी अरेबिया दारा हवाई टिकट  (भिडियो सहित)
70
SHARES
303
VIEWS
Share on FacebookShare on Twitter

नेपाली दूतावासको सेल्टरमा केही महिना देखि समस्यामा परी बस्दै आएकी र यस कास्की समाज साउदी अरेबियाले केही दिन पहिला ऊठायकाे रक़म बाट कास्की जिल्ला निवासी कस्केली चेली माया देबी कामीलाई हवाई टिकट स्वरुप साउदी रियल = १७५०/- कास्की समाज साउदी अरेबिया का अध्यक्ष अमर सापकाेटा ज्यूले साउदी रियल =१७५०/- प्रदान गर्नु भएको थियो।

उक्त रकम हस्तान्तरण गर्नका निमिक्त यसै संस्थाका समर्क्षक अमृत पाैडेल लगायत नेपाली दूतावासकी द्धितिय सचीव तारा गौतम ज्यूको प्रत्यक्ष उपस्थितीमा उक्त रकम नेपाली दूतावासकै प्राङ्गणमा हस्तान्तरण गरिएको सबैमा जानकारी गर्दछु।

उक्त रकम हस्तान्तरण गर्दा पिडीत माया देबी कामी ले यस कास्की समाज साउदी अरेबिया का सम्पुर्ण सहयाेगी कस्केली दाजु भाई दिदी बैनीहरूलाई विशेष धन्यवाद सहित धेरै खुशी व्यक्त गरेकी थिईन् |

रकम हस्तान्तरण भेलामा उपस्थित सम्पुर्णले आ-आफ्नो राय समेत राख्नु भएको थियो भने नेपाली दूतावासबाट उपस्थित द्धितिय सचिव तारा गौतम ज्यूले साउदी अरबमा रहेका विभिन्न संस्थाहरुको माध्यमबाट सकृय भएर समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेकोमा विशेष धन्यवाद दिदै आउदा दिनमा पनि यसरी नै समन्वय गर्दै हातमा हात र काँधमा काँध गर्दै अघि बढ्नु पर्ने समेत बताउनु भयो र अन्त्यमा अध्यक्ष ज्यूले उपस्थित सम्पुर्ण व्यक्ति ज्यूहरुको रहोवरमा रकम हस्तान्तरण गर्नु भएको छ |

यस अभियानमा साथ दिनु हुने सम्पुर्ण संघ, संस्था, बुद्धिजीवी लगायत सम्पुर्ण मिडियाकर्मीहरुलाई विशेष धन्यवाद दिदै यस्तो समयमा साथ दिनु भएकोमा सम्पुर्णलाई एकजुट भएर अघि बढ्नु पर्छ भन्ने आग्रह समेत गर्दै उक्त रकम हस्तान्तरण कार्यक्रम समाप्त भएको थियो । भिडियो हेर्नुहोस :-

अध्यक्ष अमर सापकोटा
कास्की समाज साउदी अरेबिया

Previous Post

युएई बाट अधुरो प्रेम कहानी लिएर समुन्द्र ( भिडियो सहित )

Next Post

किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान

Next Post
किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान

किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal