Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’

रबिन राउत by रबिन राउत
१६ बैशाख २०७८, बिहीबार २१:४९
in भिडियो, मनोञ्जन
0
सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’
20
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । अमेरिका निवासी अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।
खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो । भिडियो राम्रो बनेको छ ।


बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोेमा सुवासकाृ अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । भिडियोमा सुवासको अभिनयले दर्शकको मनछुने छ ।
पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढापको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् ।

‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् ।अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’मा समेत अभिनय गरेका थिए । फिल्ममा उनको व्यवसायीको भूमिका रहेको छ । अमेरिकामा रहे पनि कलाकारिता प्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीतसंगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउछन् ।


‘मेरो ज्यान अहिले बिदेशमा छ । मन त नेपाली नै होनी’ थापाले भने ‘नेपाली फिल्म र गीतसंगीत अभिनय अन्य काम छोडेर पनि गर्छु ।’ थापाले यसै फिल्मबाट म्युजिक भिडियो निर्देशन समेत थालेका हुन् । आगामी दिनमा यो यात्रा निरन्तर रहने उनी सुनाउछन् ।

Previous Post

इटहरी उपमहानगरले टोल विकास संस्थाहरुलाई कोरोना नियन्त्रणका लागि सकृय बनाउने

Next Post

आप्रवासी कामदार समाज साउदी अरबको निःशुल्क साधारण सदस्यता दर्ता सम्बन्धी अत्यन्त जरुरी सुचना

Next Post
आप्रवासी कामदार समाज साउदी अरबको निःशुल्क साधारण सदस्यता दर्ता सम्बन्धी अत्यन्त जरुरी सुचना

आप्रवासी कामदार समाज साउदी अरबको निःशुल्क साधारण सदस्यता दर्ता सम्बन्धी अत्यन्त जरुरी सुचना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal