एउटा हत्याको घटनालाई खोजी गर्ने पत्रकारको भूमिका रहेको कर्माको मुख्य भूमिका रहेको चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिती सार्वजनिक भएको छ् । अब यो चलचित्र वैशाख २३ गते बाट प्रदर्शन आउने भएको छ् । मिलन डि काप्रिको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’ मा कर्मा सहित फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी र शिशिर लिम्बु वानेमको पनि अभिनय छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रि स्वयंको सम्पादन छ ।

>








Discussion about this post