Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रास्वपा प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन सम्पन्न

अन्जान गुभाजु by अन्जान गुभाजु
१४ जेष्ठ २०८३, बिहीबार १९:०१
in अन्य, प्रवास, राजनीति, समाचार
0
रास्वपा प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन सम्पन्न
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

दम्माम, साउदी अरब । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन २०२६ मे २७ तारिखका दिन पूर्वी क्षेत्र जुवेलस्थित सार्क रेस्टुरेन्टमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सुरोज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

निर्वाचित पदाधिकारीहरूमा सुरोज अधिकारी सभापति, रमेश कुमार सिटौला उपसभापति, मनोज कुमार कामत सचिव, अर्जुन खड्का क्षेत्री कोषाध्यक्ष तथा भुम बहादुर बुढा सहसचिवमा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा रतन देवदाश, भुम बहादुर राना, रन्जित सुनार, चम्पक कार्की, मनोज कार्की, गंगा बहादुर रिमाल क्षेत्री, रेशम लाल गुरुङ, सुनिल कुमार तामाङ, दिपेन्द्र थापा, कल्याण बराल, निपेश जंग कार्की, सुरज चम्लागाईं तथा केशव राना चयन भएका छन्।

कार्यक्रमको सभापतित्व भोपाल भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा प्रवास विभाग प्रमुख दीपक बोहरा भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो भने प्रवास विभाग सचिव पदमराज पन्थीको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा निवर्तमान उपसभापति प्रेम आचार्य, एनआरएनएका अध्यक्ष उमेशराज भट्टराई, वरिष्ठ समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी पिलर कृष्ण पुरी लगायत अतिथिहरूको सहभागिता रहेको थियो। साथै प्रवासी नेपाली सम्पर्क विभाग शाखाका प्रमुख खगेन्द्र बरालको पनि उपस्थिति रहेको थियो।

अधिवेशनमा जुवेल क्षेत्रका नेपाली कामदारहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ सदस्यता लिनेहरूको उत्साहजनक उपस्थिति समेत देखिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति भोपाल भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग साउदी अरबले पार्टीलाई परिणाममुखी बनाउने भूमिकामा सक्रिय हुनुपर्ने बताउनुभयो।

त्यसैगरी निवर्तमान उपसभापति प्रेम आचार्यले साउदी अरबमा अवैध रूपमा काम गरिरहेका नेपालीहरूको समस्याप्रति ध्यानाकर्षण गराउँदै गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो।

Previous Post

इटहरीमा जुनियर तेक्वान्दोको रोमाञ्चक प्रतिस्पर्धा : महर्षी प्रथम, कुशल र भूमिका उत्कृष्ट खेलाडी  

Next Post

जुबेलमा दुई दिने राहदानी अस्थायी शिविर सम्पन्न, १४ सयभन्दा बढी सेवाग्राही लाभान्वित

Next Post
जुबेलमा दुई दिने राहदानी अस्थायी शिविर सम्पन्न, १४ सयभन्दा बढी सेवाग्राही लाभान्वित

जुबेलमा दुई दिने राहदानी अस्थायी शिविर सम्पन्न, १४ सयभन्दा बढी सेवाग्राही लाभान्वित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal