Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

उदय सोताङ्गको संगीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१४ जेष्ठ २०७९, शनिबार २३:०७
in भिडियो, मनोञ्जन
0
उदय सोताङ्गको संगीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ। लोकप्रिय पुराना गीतकार तथा साहित्यकार सर्जक शेखर ढुङ्गेलको शब्द तथा सुमधुर स्वरका धनी उदय सोताङ्गको स्वर तथा संगीतमा रहेको गित ‘कहाँ बित्छ र जिन्दगी त्यति सहजै’ सार्बजनिक भएको छ।

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ। भिडियोमा गीतकार शेखर पनि आफैँ फिचार्ड भएका छन्।

प्रस्तुत गीतमा उदय सोताङ्गकै संगीत रहेको छ । सचिन सिंहको संगीत संयोजन तथा मित्र लामाको मिक्सिङ्ग रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन नव ढुङ्गेलले गरेका हुन् भने छायांकन अमृत सुनुवार र सम्पादन माधब बेलबासेले गरेका छन् । आर्टिस्ट नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

भिडियो लिङ्क ।

Previous Post

अदिति र धिरजको बाबरीको टिजरमा एक्सन, रोमान्स र ड्रामा (भिडियो)

Next Post

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

Next Post
अब  ६८ वर्षमै वृद्धभत्ता पाइने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal