निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र बाबरीको टिजर सार्वजनिक भएको छ् । हलहरुमा चलचित्र बाबरीको टिजर यस् अघीनै सार्वजनिक भैसकेको छ् । सार्वजनिक भएको टिजरमा एक्सन, रोमान्स र ड्रामा प्रस्तुत छ । शुक्रबारदेखि रिलिज भएको ‘कबड्डी ४’को मौकालाई ‘बाबरी’ले छोपेको हो । एकैसाथ धेरै दर्शकमाझ पुग्न सक्ने उद्देश्यले टिजर लन्च गरिएको निर्देशक सुरेन्द्र पौडेलले बताए । चलचित्र बबरीमा धीरज मगर अदिती बुढाथोकी र् एक समय चर्चित नायिका तृप्ति नाड्कर का छोरा धीरज नाड्कर डेब्यु गर्दै छन । ‘इन्टु मिन्टु लण्डनमा’ लडन पछी धिरिज को यो दोस्रो रिलिज चलचित्र हुने छ् भने अदितीको क्री पछी दोस्रो हुने छ् ।

>








Discussion about this post