Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चीनमा रहेका गायक आशिषले गरे दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

रबिन राउत by रबिन राउत
१४ जेष्ठ २०७८, शुक्रबार २३:३४
in मनोञ्जन, स्वास्थ्य
0
चीनमा रहेका गायक आशिषले गरे  दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग
23
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुने क्र,म जारी नै छ । परवारसमा रहेका कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहात र सहयोग सामाग्रीहरु पठाउने क्रम जारी नै रहेका बेला चीनबाट गायक  आशिष सचिनले  साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाल आफ्नो ब्यक्तिगत कमको शिलिामा चीनमा रहेका गायक आशिषले  आफुले नेपाल पठाएको सामाग्रीको तस्बिर समेत सामाजिक सञ्जाल मार्फत शेयर गर्दै उनले स्टाटस समेत लेखेका छन् ।

गायक आशिषले सामाजिक संजालमा लेखेका छन् हाल मेरो केही समयको ब्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु  ।  नेपालमा तिब्र गतिमा फैलिइरहेको सरुवा रोग रोरोनालाई  नजिकबाट महसुस गर्न नपाएको भनाइ राख्दै उनले स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो पोस्टमा ‘के रहेछ र जीवन, मात्र दुई मुठ्ठी श्वास, सानो सहयोग हृदयदेखि’ बोलको  शीर्षक राखेर लेखेको स्टाटस निकै मार्मिक लागेको कतिपय उनका फ्यानहरुले कमेन्ट गरेका छन् । आशिषले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गरेका छन् ।  अक्सिजन  कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत राहात सामाग्री पठाएका आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै स्वदेश आउने बताए । पिरिम नलाउने, गलबन्दी पछ्यौरी, उनका पानी बादलु, एककान दुईकान मैदान बोलका गीतका भिडियोहरु बजारमा आइसकेका छन् । जसले राम्रो लोकप्रियता पनि कमाएका छन् । 

Previous Post

वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ अस्पातल भर्ना

Next Post

फेरी पनि इराक सँग पराजित भयो नेपाल

Next Post
फेरी पनि इराक सँग पराजित भयो नेपाल

फेरी पनि इराक सँग पराजित भयो नेपाल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal