Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ अस्पातल भर्ना

रबिन राउत by रबिन राउत
१४ जेष्ठ २०७८, शुक्रबार २३:२९
in मनोञ्जन, समाचार
0
वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ अस्पातल भर्ना
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ कोरोना संक्रमण भए पछी अस्पातल भर्ना भएका छन । स्वास्थमा सामान्य समस्या देखिए पछि दिप श्रेष्ठलाई अस्पातल भर्ना गरिएको हो । अहिले दिप श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ । ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको जानकारी दिइएको छ भने ‘द भ्वाइस अफ नेपाल’ कै निर्माता तथा होस्ट सुसिल नेपाल सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन । यस् अघी गयाक प्रमोद खरेललाई संक्रमण पुष्टि भएको थियो । अहिले उनी संक्रमण मुक्त भईसकेका छन् । दिप श्रेष्ठ र् प्रमोद खरेल हिमालय टेलिभिज बाट प्रसारण हुँदै आएको रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’ का कोच हुन ।

Previous Post

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ ।

Next Post

चीनमा रहेका गायक आशिषले गरे दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

Next Post
चीनमा रहेका गायक आशिषले गरे  दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

चीनमा रहेका गायक आशिषले गरे दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal