Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आयुषा बस्नेतले उचालिन् ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’को उपाधी

रबिन राउत by रबिन राउत
१० कार्तिक २०७८, बुधबार १३:४५
in प्रदेश नं १, मनोञ्जन
0
आयुषा बस्नेतले उचालिन् ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’को उपाधी
54
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’ सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले बिजेताको ताज पहिरिन सफल भएकी छन् । उनले बिजेताको ताज सहित १ लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फिनालेबाट फर्स्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार बन्न सफल भएकी छन् । यी २ ले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गरिन् ।

बिजेता तथा उप-बिजेताहरु सबैले गीता एभिएसनबाट एयर होस्टेजको निशुल्क तालिम समेत प्राप्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गीता एभिएसनका प्रबन्ध निर्देशक तथा सौर्य एयरलाइन्सका क्याप्टेन जनक अधिकारी रहेका थिए । मार्सी वियरले टाईटल स्पोन्सर गरेको यो प्याजेन्टको ग्रान्ड फिनालेमा १५ जना प्रतिष्पर्धी अन्तिम प्रतिष्पर्धामा थिए । यस्तै प्रतियोगितामा सब टाईटलहरु पनि वितरण गरिएको थियो । जस अन्तर्गत सोफ्टी मिस ट्यालेन्ट बिन्जु राजधामी, गीता एभिएसन मिस फोटोजेनिक निकिता धमलाले हात पारिन् ।

त्यसैगरि मार्सी मिस क्विन अफ पिपुल च्वाइस, मिस फ्रेन्ड्सिप र मिस बेस्ट क्याटवाकको सब टाईटल त्रीसा लिम्बुले हात पार्दा सुप्रीया राईले मेटस मिस लेडि अफ ब्रीलियन्सी, निलम श्रेष्ठले बराह मिस चार्मिङ, एलिना राईले सौर्य मिस पर्सनालिटी र तेजमाया तामाङले अजोड मिस ग्यालमरस लुकको अवार्ड हात पारे । धरानमा संचालनमा आएको नया बराह डिपार्टमेन्टको भवनमा फाईनल कार्यक्रम आयोजना गरिएको थियो । उक्त ब्युटी प्याजेन्टलाई गीता एभियसनको प्रस्तुतिमा सोफ्टीद्वारा संचालन गरिएको हो भने सौर्य एयरलाइन्सको सहयोगमा बराह ग्रुपले ल्याएको हो ।

१५ प्रतिष्पर्धीबाट उत्कृष्ट १० हुँदै उत्कृष्ट ५ बाट बिजेता छनौट गरिएको हो । फाईनल निर्णायकको रुपमा अरुण प्रधान, नवीन मेन्याङ्बो, चन्द्रीका मोते नेहा बजाज, डा.एनएल राजबन्शी, डोरेन्द्र लाल दाहाल, पवन अधिकारी, सुरेश राई रहेका थिए भने प्रमुख निर्णायकमा क्याप्टेन अनुप थापा रहेका थिए । प्रतिष्पर्धीहरुलाई विभिन्न तालिमहरु गराईएको थियो भने मिस लुमियर इन्टरनेसनल वर्ल्डमा मिस ग्ल्यामर अवार्ड जित्न सफल भएकी तथा मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनरअप सिम्रन श्रेष्ठले कोरियोग्राफी गराएकी थिइन् । 

Previous Post

भरतमणी पौडेलले पूर्व युवराज पारस शाह सँग गरे भेट

Next Post

'जेनेरेसन'मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )

Next Post
‘जेनेरेसन’मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )

'जेनेरेसन'मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal