Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता, प्रथमलाई १ लाख ५० हजार

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ भाद्र २०७७, बिहीबार १५:३८
in अन्य, आधारभूत, देश, पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार, समाज
0
नेपालमै पहिलो पटक राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता, प्रथमलाई १ लाख ५० हजार
68
SHARES
295
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा अहिले सम्मकै ठूलो धनराशी पुरस्कार भएको ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७, हुने भएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक सदाबहार मिडिया प्रालिले नेपालमै पहिलो पटक ठूलो धनराशी पुरस्कार भएको राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता हुन गइरहेकोे जानकारी दिएको छ ।

प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने प्रालीका अध्यक्ष भवानी धिमालले जानकारी दिए ।
प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनु पर्ने छ ।

भिडियो पठाउने मध्ये बाट भ्युजको आधारमा पहिलो चरणमा उत्कृष्ट १ सय जना सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले जानकारी दिए ।

पहिलो चरणमा छनौटभएका सहभागिहरु मध्येबाट असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र भिडियो बनाउँदा कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए।

सहभागी प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने, छ । भिडियो बनाउँदा  १५ सेकेन्ड भन्दा माथीको नेपाली भाषामा हुनुपर्ने छ । सहभागीले आफ्नै अभिनयमा भिडियो बनाएर पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगाएतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताए।

नेपालमा अहिले सम्मकै ठूलो धनराशी पुरस्कार भनिएको सो प्रतियोगितामा प्रथम हुनेले स–प्रमाणपत्र नगद रु १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १ लाख र ५० हजार साथमा प्रमाणपत्र प्राप्त गर्नुका साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट ५ लाख बराबरको जिवन विमा गरिदिने सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिताका प्रवक्ता किरण चौलागाँईले जानकारी दिए ।
नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छैठ पर्व यस वर्ष कोरोनाका कारण गतवर्षको जस्तो मनाउने अवस्था नभएका कारण चाडपर्व लाई प्रोत्साहन तथा मेला जात्रालाई निरुत्साहन गर्ने अभिप्रायले अनलाईन माध्यमबाट राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता गर्न लागिएको चौलागाँईले बताए ।

यसअघि बराहक्षेत्रलाई मात्र लक्षित गर्दै प्रथम बराहक्षेत्र टिकटक प्रतियोगिता गरिसकेको सदाबहार मिडिया प्रालिले यसपटक ञभिडभाड रहित दशै मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔझ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा संचालित भएको हुदा नेपालमा स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउमा भएकाले पनि सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका अध्यक्ष धिमालले बताए।

उनले भने, हामीले बुझेका छौ कि यो कठिन परिस्थिति छ। त्यसैले हामीले यसको सदुपयोग र लुकेर रहेको कलाहरुलाई स्थान दिएका हौ।

प्रतियोगितामा भाग लिन सहभागीले रु १०० प्रवेश शुल्क स्वरुप आयोजकले तोकेको खल्ती एप, आई.एम.इ पे मार्फत बुझाउनुपर्ने छ ।

Previous Post

‘पहिलो पटक भेट हुँदा’ मा पूजा र पल ( भिडियो )

Next Post

नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक

Next Post
नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो  सार्वजनिक

नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal