सबैले देखेकै कुरा हो किनकी कसैको पनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढी हेरेको नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन ।
तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।आश्माका फ्यान फलोइङ गज्जबका छन् ।
पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् । डान्सकै कारण विदेशमा समेत चर्चालामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्माको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ । त्यही भिडियो ९ करोड भ्युअर पुगेको छ ।
आश्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् । डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् ।
अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट परिरहेको छैन ।द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् ।
उनलाई इन्स्टाग्राममा लाख भन्दा बढीले फलो गरेका छन् ।डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएकी उनको निकै चर्चा चुलिएको छ । उनले पछिल्लो समय ना’इ,टोमा गहना (पिय,रसिङ) झुन्डाएपछि झनै चर्चामा छिन् ।
पछिल्लो समय नेपाली नायिका तथा युवती पियर,सिङको फेसन निकै बढीरहेको छ । केहि पहिला नायिका सुष्मा कार्कीले ना’इटोछे, डे,को भिडियो निकै भा,इरल नै बनेको थियो । हेरौ आस्माको इन्स्टाबाट लिइएका केहि सुन्दर तस्बिरहरु।

























>









Discussion about this post