Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

Nepalok by Nepalok
१० पुष २०८०, मंगलवार १९:४२
in मनोञ्जन
0
पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ः नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक पुस्कल शर्माको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । सोमवार नेपालगन्जको महोत्सवमा चर्चित गायक शर्माले गाउनुभएको दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् । महोत्सवमा गायकले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘हो भन निर्माया आउछौ आउदैनौ पकै मर्छु म देख्नै पाउंदैनौ, छोर्दिन है तिम्लाई, गएउमा हो कालीगंगा तरेर, मलाई माफ गर मलाई माफ गर मलाई माफ गर है प्रिय, बचन एउटै होइन र आंसु एउटै होईन र, कहिले ए साथी’ गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लाका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो ।

उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार समिक्षा अधिकारी, मोडल बिजय पुन लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Previous Post

बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए नेपालगन्ज महोत्सवका दर्शक

Next Post

चर्चित लोकदोहोरी गायीक ज्योतीले जिस्कीदै गीत गाएपछी दर्शक भए लठ्ठै

Next Post
चर्चित लोकदोहोरी गायीक ज्योतीले जिस्कीदै गीत गाएपछी दर्शक भए लठ्ठै

चर्चित लोकदोहोरी गायीक ज्योतीले जिस्कीदै गीत गाएपछी दर्शक भए लठ्ठै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal