Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए नेपालगन्ज महोत्सवका दर्शक

Nepalok by Nepalok
१० पुष २०८०, मंगलवार १९:३८
in भिडियो, मनोञ्जन
0
बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए नेपालगन्ज महोत्सवका दर्शक
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ः नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक खुलेरै रमाउएका छन् । सोमवार नेपालगन्जको महोत्सवमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक रमाउएका हुन् ।

महोत्सवमा बिराजले रोसनी तिम्ले म बाहेक अरु कसैको हातबाट सियंदो र∙ाएउ भने म तिम्रो सिउदोनै मेटाई दिन्छु, भगवानको लिला पनि अचम्म छ, मलाई समात्न कठिन मात्रै होईन असम्भव छ’ डाईलग लगायत चरी काफल टिप्यो खानलाई हो की खुवाउन गीतमा डान्स समेत प्रस्तुत गर्नुभएको थियो । बिराजको सबै प्रस्तुतीमा नेपालगन्जका महोत्सबका दर्शक खुलेरै रमाएका थिए । यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार समिक्षा अधिकारी, मोडल बिजय पुन लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Previous Post

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

Next Post

पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

Next Post
पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal