Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल टाइगर क्रिकेट क्लब सेमिफाइनलमा | स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० मंसिर २०७६, मंगलवार १९:१२
in अन्य, खेलकुद, देश, प्रदेश नं ५, समाचार
0
नेपाल टाइगर क्रिकेट क्लब सेमिफाइनलमा | स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता नेपाल टाइगर क्रिकेट क्लब सेमिफाइनलमा
मंसिर १० कोहलपुर
यज्ञ ब. रोका
बांकेको कोहलपुरमा जारी स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा बुधबार भएको खेलमा नेपाल टाइगर स्पोर्ट््स क्ल्ब नेपालगन्ज सेमिफाइनल प्रवेश गरेको छ ।

प्रस्तावित अन्तरास्ट्रिय क्रिकेट मैदान कोहलपुर भएको खेलमा टाइगरले कोहलपुर क्रिकेट एकेडेमी बि टिमलाई १ सय १९ रनले पराजित गरेको छ । खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले २० ओभरमा ५ गुमाउँदै १ सय ९१ रन बनाएको थियो । उसका लागि अमर सिंह रौटेला ३७ बलमा ४ चौका ५ छ््क्काको मद्दतले ६८ रन बनाए भने शिदान्त राज शाहीले ४१ र अजय साहनीले १८ रन जोडे । कोहलपुरका बलर समीर शाहले १ विकेट लिए ।

जबाफी व्याटिगमा आएको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ७ बिकेट गुमाएर मात्र ७२ रन जोड््न सक्यो । उसका लागि असमित शाही १६,सिदार्थ सेन्चुरीले १० रन जोड््नु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्् । टाइगरका बलर अजय साहनि र सिद्धांतराज शाहीले २–२ विकेट लिए । खेलमा टाइगरका अमर म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा बुधबार दुबै सेमिफाइनलको खेल हुनेछ । पहिलो खेलमा होलिल्याड मा बि र नेपालगन्ज क्याम्पस तथा दोस्रो खेलमा नेपाल टाइगर र कोहलपुर क्रिकेट एकेडेमी ए टिम बिच खेल हुने प्रतियोगिता संयोजक सरोबर प्रसाइले जानकारी दिनु भयो ।

प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले भाग लिएका छन्् । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो ।
प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन भैरहेको छ ।

Previous Post

विदेशी खेलाडीको विमा आईएमईले गर्ने | जगत मन्दिर र सेन्ट जोसेफको जित

Next Post

‘हाँसेको मायालु’ भन्दै गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डर

Next Post
‘हाँसेको मायालु’  भन्दै  गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डर

‘हाँसेको मायालु’ भन्दै गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal