Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दिलिप, गायक किरण, डान्सर शंकर लगायतले शरणार्थी क्याम्पमा स्वास्थ्य चौकी शिलान्यास

रबिन राउत by रबिन राउत
९ भाद्र २०८०, शनिबार १७:१०
in मनोञ्जन, समाचार
0
दिलिप, गायक किरण, डान्सर शंकर लगायतले  शरणार्थी क्याम्पमा स्वास्थ्य चौकी शिलान्यास
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ । बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले जमिन खनेर स्वास्थ्य चौकि शिलान्यास गरेका थिए ।

शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ । बेलडाँगी, पथरीको शरणार्थी शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् । जस्को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले बताए ।

इन्ट्रा नेसनलले शरणार्थीका लागि सधैब काम गरिरहेने, सेवा मुलक काममा अगाडि बढ्ने, शरणार्थीका वृद्धलाई भत्ताको व्यवस्थामा सहजता गर्ने, बालक बालिकालाई पढाइ लेखाइमा सेवा गर्ने र यस अघि पनि इन्ट्रा विभिन्न काम गरिसकेको इन्ट्राका अध्यक्ष अधिकारीले बताए । बिहीबार कार्यक्रममा फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले र इन्ट्राका सदस्यले आ-आफ्नो धारणा राखेका थिए ।

Previous Post

कल्पनाको तीज गीतमा शान्ती श्रीको बेदना

Next Post

अभिनेता सानु ताम्राकारको निधन

Next Post
अभिनेता सानु ताम्राकारको निधन

अभिनेता सानु ताम्राकारको निधन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal