Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कल्पनाको तीज गीतमा शान्ती श्रीको बेदना

रबिन राउत by रबिन राउत
९ भाद्र २०८०, शनिबार १७:०३
in भिडियो, मनोञ्जन
0
कल्पनाको तीज गीतमा शान्ती श्रीको बेदना
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुको लागी पनि बिसेष महत्व हुने गर्दछ। तीज नजिकदैं गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भईरहेका छन्। तीजको गित भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ‘परदेशीको तीज’ बोलको गीत सार्वजनिक गरिएको छ।

 शान्ती श्री परियारको स्वर रहेको गीतमा कल्पना कार्कीको शब्द रचना रहेको छ। परदेशमा बसेर तिज आउँदा माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पायको कुरा सार्वजनिक गीतामा व्यक्त गरिएको छ। लामो समय परदेशमा बस्दा देखेको भोगेको कुरालाई कल्पना कार्कीले गीत मार्फत प्रस्तुत गरेकी छन्। देबेन्द्र बरालको संगीतमा तयार भएको गीतलाई एभरेस्ट वर्ल्ड क्लास टेकवन्डो नामक संस्थाले प्रस्तुत गरेको हो। दिनेश न्यौपानेले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग बिप्लव अधिकारीले गरेका हुन्। गीतको लिरिकल भिडियो राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

सबु र रिताको स्वरमा ‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक, सुनिल र बिनाको ठुम्का

Next Post

दिलिप, गायक किरण, डान्सर शंकर लगायतले शरणार्थी क्याम्पमा स्वास्थ्य चौकी शिलान्यास

Next Post
दिलिप, गायक किरण, डान्सर शंकर लगायतले  शरणार्थी क्याम्पमा स्वास्थ्य चौकी शिलान्यास

दिलिप, गायक किरण, डान्सर शंकर लगायतले शरणार्थी क्याम्पमा स्वास्थ्य चौकी शिलान्यास

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal