...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

कर्णाली प्रदेश चलचित्र कार्यशालाको तयारी पुरा

रबिन राउत by रबिन राउत
June 26, 2022
in मनोञ्जन
0
कर्णाली प्रदेश चलचित्र कार्यशालाको तयारी पुरा
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत १२ असार
केबी फिल्म्स प्रा.लि.को आयोजनामा यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा यती बृहत कार्यशाला यो नै पहिलो हो ।  
आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा बरिष्ट चलचित्र निर्देशक एवम् अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ । यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष एबम् अग्रज चलचित्र निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएको छन् ।
‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको साँस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउनका लागि सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि छ ।’ आयोजक संस्थाका अध्यक्ष एवम् कलाकार निर्माता भुपेन्द्र कुमार खड्काले भने, कर्णाली प्रदेशको भौगोलिक अनेकता, साँस्कृतिक विविधता यहाँका जन जीवनको कथालाई काठमाडौंका सिनेकर्मी भन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माएर उनीहरु मार्फत कर्णालीको जन जीवनका कथालाई नेपाल सहित विश्वमा पुर्याउन यो चलचित्र कार्यशाला आयोजना गरिएको हो ।’


दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उधोग बाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुँने पनि खड्काले बताए ।  
चलचित्रको कार्यशालामा चलचित्र निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाँकार बिष्ण कल्पितले छायाँकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिबम अधिकारीले लेखनसम्बन्धि कक्षा लिने पनि खड्काले बताएका छन् ।
बरिष्ट चलचित्र निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यबस्थापन एवम् सरिता भारतीले कार्यशालाको मिडिया सँयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यबस्थापन गर्दैछन् ।  
एक साता लामो यो कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिईने संयोजक राजु केसीले बताएका छन् । प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिईने छ । जसका लागि नेपाली चलचित्र उधोगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ ।
चलचित्र कार्यशालामा सहभागी विधार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने छन् । ती चलचित्रलाई महोत्सबमा पनि पठाउने आयोजक पक्षको कथन छ ।

Previous Post

‘तिमीलाई माया’मा सोनाम र मौसमीको रोमान्स ( भिडियो )

Next Post

दक्षिण कोरियामा छायाँकन भएको ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक

Next Post
दक्षिण कोरियामा छायाँकन भएको ‘तिमीलाई माया’  बोलको म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरियामा छायाँकन भएको 'तिमीलाई माया' बोलको म्युजिक भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal