Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमेरिकाबाटै बालकृष्णले फेरी ल्याए ‘प्रशंसा गर्छौ’को भिडियो

रबिन राउत by रबिन राउत
१२ असार २०७८, शनिबार १९:०३
in मनोञ्जन, राजनीति
0
अमेरिकाबाटै बालकृष्णले फेरी ल्याए ‘प्रशंसा गर्छौ’को भिडियो
31
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत प्रशंसा गर्छौको भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनिल क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ ।

प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको डान्सिगं शैलीको गीतमा प्रेममा चुर्लुम्मै डुबेका युवा युवतीको कथालाई देखाइएको छ । जसले आफ्नी सुन्दरी मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको रसपान गरेको दृश्यलाई  निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । प्रशंसा एल्बम भित्र समावेश गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् भने प्रशान्त मगरले कोरियोग्राफी गरेका छन् ।

दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना हुन् । न्यौपाने र  तिमसिनाको यो पहिलो सहकार्य हो । भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो । गायक न्यौपानले केही समय अघि मात्रै ‘चञ्चले मन’बोलको भिडियो सार्वजनिक गरेका थिए ।

Previous Post

मार्मिक लोकदोहोरी गीत “बगर भयो जिन्दगी “सार्वजनिक

Next Post

भ्वाइस अफ नेपालमा नयाँ कोच, दीप श्रेष्ठ अस्वस्थ भएपछि

Next Post
भ्वाइस अफ नेपालमा नयाँ कोच,  दीप श्रेष्ठ अस्वस्थ भएपछि

भ्वाइस अफ नेपालमा नयाँ कोच, दीप श्रेष्ठ अस्वस्थ भएपछि

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal