Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मार्मिक लोकदोहोरी गीत “बगर भयो जिन्दगी “सार्वजनिक

रबिन राउत by रबिन राउत
१२ असार २०७८, शनिबार १९:००
in भिडियो, मनोञ्जन
0
मार्मिक लोकदोहोरी गीत “बगर भयो जिन्दगी “सार्वजनिक
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

प्रतिक्षा खनाल , काठमाण्डौं ।

भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत  “बगर भयो जिन्दगी “ को भडियो सार्वजनिक भएको छ  । मायामा पाएको घातलाईलाई गीतमा समेटिएको छ  ।

समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुटनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ  । तेज सागर भटटराईको शब्द  खेम सेन्चुरीको लय सिर्जना एवम विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

 प्रेमील जोडिहरुको बास्तविक जिवन भोगाई भएको कारणले पनी आम दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफु निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन , देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा भिम र आयुष्माको लोभलाग्दो अभिनय देख्न सकिन्छ  ।

“बगर भयो जिन्दगी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

आभुषणसँग बैबाहिक जीवनमा बाँधिइन् नायिका सन्ध्या केसी

Next Post

अमेरिकाबाटै बालकृष्णले फेरी ल्याए 'प्रशंसा गर्छौ'को भिडियो

Next Post
अमेरिकाबाटै बालकृष्णले फेरी ल्याए ‘प्रशंसा गर्छौ’को भिडियो

अमेरिकाबाटै बालकृष्णले फेरी ल्याए 'प्रशंसा गर्छौ'को भिडियो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal