Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गरिमा शर्मा ‘लण्डन टु पेरिस’मा अनुबन्धित भएकी छन्

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ जेष्ठ २०७९, बिहीबार २०:३३
in पत्रपत्रिका, फोटो फिचर, मनोञ्जन, समाचार
0
गरिमा शर्मा ‘लण्डन टु पेरिस’मा अनुबन्धित भएकी छन्
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

काटमाडौं – एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । यो उनको डेव्यु सिनेमा हो । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता भएको थियो ।

अभिनेत्री शर्माका अनुसार ‘लण्डन टु पेरिस’ले आफुलाई सिनेमा क्षेत्रमा दरिलो प्रवेशको रुपमा उभ्याउने विश्वास व्यक्त गरेकी छन् । उनले यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । निर्माण टिमका अनुसार सिनेमामा गरिमाको पनि महत्वपुर्ण भुमिका रहेको छ ।

आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भैसकेकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको मुख्य अभिनेता समेत फाइनल भैसकेका छन् । चाँडै एक फर्स्टलुक पोस्टर सहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाका केही दिन यता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समिक्षकले रुचाएका सिनेमा निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जाने छ ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।

Previous Post

‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’

Next Post

वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित

Next Post
वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित

वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal