Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिन्धुलीबाट ‘गोर्खा वारियर–२’ को छायाँकन सुरु

रबिन राउत by रबिन राउत
९ मंसिर २०७८, बिहीबार १२:४५
in प्रदेश नं ३, मनोञ्जन
0
सिन्धुलीबाट ‘गोर्खा वारियर–२’ को छायाँकन सुरु
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ९ मँसिर  
‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर बिहिबारबाटै त्यहाँ यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक मिलन चाम्स बिहिबार त्यहाँ पुगेका हुन् ।
गत बैशाख अघि यो चलचित्रको ४० प्रतिसत छायाँकन सम्पन्न भएको थियो । अब नेपालको बाँकी छायाँकन सिन्धुली र तनहुँमा गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
चलचित्रमा युद्धको छायाँकनका लागि आबस्यक पात्रका रुपमा गत महिना अडिसनबाट ३४ जना कलाकार चयन गरिएको थियो । ती सहित अहिले छायाँकनमा मुख्य अभिनेता रितेश चाम्स र बिजय लामा रहेका छन् ।


गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।
यो चलचित्रको सिन्धुलीको छायाँकन सेड्युल करिब तीन साता राखिएको निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । सिन्धुलीमा चलचित्रका युद्ध लगायतका दृष्यहरु छायाँकन गर्न लागिएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । सिन्धुलीको सेड्युल सम्पन्न गरेपछि यो चलचित्रको युनिट बाँकी छायाँकनको लागि तनहुँ जाने भएको छ ।


लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ ।  सिन्धुली र तनहुँको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि बिदेश लाग्ने छ । बिदेश अन्तर्गत बेलायत, भारत, मलेशिया लगायतका देशमा गोर्खा वारियर २ को छायाँकन गरिने छ ।
 गोर्खा वारियर २ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।  
चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ ।

Previous Post

अस्मिता र आर्यनको स्वरमा 'सितल जुन' सार्वजनिक ( भिडियो )

Next Post

रविल श्रेष्ठको गीतमा प्रियारानी लामा

Next Post
रविल श्रेष्ठको गीतमा  प्रियारानी लामा

रविल श्रेष्ठको गीतमा प्रियारानी लामा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal