Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जानकारी सहित हार्दिक अपिल : जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मीले तामाङ बस्ने स्थान मै पुगेर आज उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ बैशाख २०७७, शनिबार १३:३२
in अन्य, आधारभूत, देश, पत्रपत्रिका, प्रवास, संघ, समाचार, समाज
0
जानकारी सहित हार्दिक अपिल : जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मीले तामाङ बस्ने स्थान मै पुगेर आज उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो
227
SHARES
986
VIEWS
Share on FacebookShare on Twitter

नेपाली जनसंपर्क समिती साउदीअरबद्वारा साउदीअरबको राजधानी रियादमा आज २५ अप्रिल – १ नेपालीलाई केही खाध्यान्न सामाग्री / राहत दिइएको छ ।

१ बर्ष अगाडि रियाद एक्जिट १४ मा रहेको एक सप्लाई कम्पनिमा जनरल वर्करको भिसामा साउदीअरब आएका हेटौंडा सिखरपानी – १५ घर भएका सुदर्शन तामाङलाई बस्नको लागि समस्या नभएको तर हाल विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड – १९ ले गर्दा साउदीअरबको रियादमा १ महिना भन्दा लामो समय अघी देखी भएको लकडाउनका कारण उनी कार्यरत कम्पनिमा काम नहुँदा केही महिना देखी तलब नदिएको हुनाले तामाङलाई खानको लागि समस्यामा परेको भनी उनी जनसंपर्क समितिको संपर्कमा आएका थिए ।

उनी कार्यरत कम्पनिमा उनी मात्रै १ जना नेपाली रहेको र खाना पनि एक्लै खानुपर्ने भएकोले आफुसँग पैसा पनि सकिएर समस्यामा परेपछी कम्पनिलाई पटक पटक भन्दा कम्पनिले बेवास्ता गरेको र साउदीअरबमा आफुले चिने जानेको नेपालीहरु पनि नभएकोले केही दिन देखी एकदम गाह्रो परेको उनले बताएका थिए ।

उनी नेपाली जनसंपर्क समिति साउदीअरबको संपर्कमा आएपछी तत्कालै जनसंपर्क समिती साउदीअरबका सभापति र महामन्त्रीले उनलाई संपर्क गरी सबै कुरा बुझेर, सोधेर उनकै आग्रहमा तत्काल आबश्यक भएको लगभग १ महिनालाई पुग्ने गरी केही खाध्यान्न (२० किलो चामल, ३ किलो दाल, ५ किलो आलु ,५ किलो प्याज, २ लिटर तेल, २ डब्बा नुन) उपलब्ध गराएको हो ।

साउदीअरबको बिभिन्न शहरहरुमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेकोले यहाँको बिभिन्न शहरहरुमा २४ घण्टा लकडाउन साथै कर्फ्यु यथावत नै रहेका कारण बिशेष पासको ब्यबस्था गरी जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मीले तामाङ बस्ने स्थान मै पुगेर आज उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो र आबश्यक परेमा, केही गाह्रो अवस्था भएमा पुन: संपर्क गर्न समितिका सभापति दिपक रेग्मिले तामाङलाई बताउनुभएको थियो ।

कोरोना भाईरस कोभिड १९ का कारण भएको लामो समयको लकडाउनका कारण साउदीअरबका स-साना कम्पनिहरु बन्द हुन, समस्यामा पर्न थालेका छन र उक्त कम्पनिमा कार्यरत कामदारहरुपनी कम्पनी नै बन्द भएर वा कम्पनिमा काम रोकिएर कम्पनीले आफ्नो कामदारको सम्पूर्ण जिम्मेवारिबाट पछी हट्न थालेसंगै धेरै नेपाली पनि समस्यामा पर्न थालेका छन
र संपर्कमा आउन थालेका कारण यसतर्फ नेपाली राजदूतावास रियाद लगायत सम्पूर्ण सरोकारवाला निकायहरुले बेलैमा गम्भिर रुपमा नसोचे अवस्था जटिल हुन सक्छ, त्यसैले साउदीअरबमा कोरोनाको बढ्दो प्रभाब, संक्रमण संगै अब आउने जलिट अवस्थाको बारेमा र यसबाट साउदीअरबमा रहेका नेपालीहरुको बिषयमा गम्भिर छलफल गरी आउने समस्याहरुलाई सजिलै समाधान र न्युनिकरण गर्न सकिन्छ त्यसको बारेमा सामुहिक छलफल गरौँ र तयारी अवस्थामा बसौँ भनी नेपाली राजदूतावास रियाद लगायत साउदीअरबमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, समुदायहरुमा नेपाली जनसम्पर्क समिती साउदीअरब हार्दिक अनुरोध गर्दछौं । 
#stayhome #staysafe
धन्यवाद ।

-सुरेश राज त्रिपाठी
महामन्त्री
तथा
नेपाली जनसंपर्क समिती साउदीअरब परिवार ।

Previous Post

फिल्म ‘लभ डायरिज’ युटुवको शिर्ष स्थानमा पर्न सफल | सुशिल श्रेष्ठ र रुविना थापा को प्रशंसा

Next Post

मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह "यस्तै रै"छ संसार भाग-४

Next Post
मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह “यस्तै रै”छ संसार भाग-४

मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह "यस्तै रै"छ संसार भाग-४

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal