Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

२५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन

Nepalok by Nepalok
१३ बैशाख २०८१, बिहीबार २२:२३
in पत्रपत्रिका, प्रदेश नं ५, राजनीति, समाचार
0
२५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : २५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन बिहीवार नेपालगन्जमा सम्पन्न भएको छ । तेश्रो जिल्ला अधिबेशन महासंघका अध्यक्ष होम सुनारको अध्यक्षता तथा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघिय सांसद दिपा शार्माको प्रमुख आतिथ्यतामा तेश्रो जिल्ला अधिबेशन सम्पन भएको हो ।

अधिबेशनको बन्द शत्रका अध्यक्ष मण्डलको संयोजकमा भिम ओली, सदस्यद्धय आतंक बस्नेत, प्रकाश विश्वकर्मा रहनुभएको थियो । नेपाल खेलकुद महासंघको तेश्रो महाधिबेशनले २१ सदस्यीय कमिटि सर्वसम्मत रूपमा पारित गरेको छ । जसमा नेपाल खेलकुद महासंघ बाँकेको अध्यक्षमा पुनः होम सुनार सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यस्तै महासंघको उपाध्यक्षमा शिवेन्द्र भण्डारी, सचिवमा संजित ओली, सहसचिवमा पदम बुढाथोकी, कोषाध्यक्षमा चित्रा श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जगदिश यादव, जंग बहादुर थापा, धन बहादुर थापा, गौतम श्रेष्ठ, कृति वहादुर शाही, ममता राना, निरक पौडेल, गगन वि.सी., होमराज थापा, वसिर आलि, राजेश भण्डारी, चाहना थापा, वम वहादुर थापा लगायत २१ जनाको कार्यसमिति चयन भएको हो ।

तेसो जिल्ला अधिवेशन उद्घाटन समारोह पाटीका केन्द्रय सदस्य दिया शर्मा, विशेष अतिथी, मोर्चा संगठन प्रमुख भिम वली, प्रकाश विश्वकर्मा, अनेरास्वविय जिल्ला अध्यक्ष कृष्ण विक्रम केसी, जिल्ला विद्यार्थी इन्चार्ज सूर्य रोकाय, खेलकुद महासंघका पुर्व जिल्ला अध्यक्ष बस्नेत, पूर्व सचिव राजेन्द्र कडेल, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति माधव खत्री, ज्ञानोदय बहुमुखी क्याम्पसका उपसभापती कृष्ण चन्द ठकुरी लगायत उपस्थिति रहेको थियो ।

Previous Post

पथरी शनिश्चरे नगरपालिकालाई इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण

Next Post

को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा

Next Post
को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा

को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal