‘हाम्रो नेपालमा वुझ्यो होइन कुरा परी, पिडित, धोकेवाज, सिन्धुलीगढी, मलाई उल्लु नबनाउनु’ लगायतका गीत हिट गीतका गयाक नितेष जंग कुँवरले आफ्नो संगीतक यात्रा टुङ्याउने भएका छन । फेसबुक मार्फत स्टाट्स लेख्दै ‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ । सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद स्वस्थ रहनुहोस्, नम्र हुनुहोस् ।’ भनेर लेखेछन । केही समय अघी उनी चलचित्र बाबरी बाट डेब्यु गर्ने चर्चा थियो तर पछी परिवारी काणरले गर्दा चलचित्रबाट पछी हटे ।
युवा पुस्ता माझ नितेशको क्रेज छुटै छ् । पछीलो समय ३ वटा नयाँ गीत सार्वजनिक गरेका थिए ।


>








Discussion about this post