Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

२० रुपैयाँको ‘वाइवाइ जिङ’ खादा ईलामका पृथ बहादुरलाई स्कुटर

रबिन राउत by रबिन राउत
११ बैशाख २०७८, शनिबार २१:४८
in भिडियो, मनोञ्जन
0
२० रुपैयाँको ‘वाइवाइ जिङ’ खादा ईलामका पृथ बहादुरलाई स्कुटर
16
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ सिजि ग्रुप द्वारा उत्पादित ‘वाइवाइ जिङ’ चाउचाउले यतिबेला प्रदेश १ मा विभिन्न स्किमहरु ग्राहकहरुको लागि ल्याएको छ । जस अन्तर्गत स्कुटर लगायतका अन्य उपहारहरु बिजेतालाई बितरण कार्य गरिरहेको छ । यस्तैमा पछिल्लो समय उदयपुरको गाईघाटमा ‘वाइवाइ जिङ’ उपभोक्ता बिजेतालाई स्कुटर बितरण पछि सिजि ग्रुपका प्रदेश १ समुहले पाचथरको रविमा पुगेर बिजेतालाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रम अन्तर्गत ११ औ स्कुटर बितरण कार्यक्रम पाचथरमा सम्पन्न भएको हो । ईलाम निवासी पृथ बहादुर कामिलाई पाचथरको मुख्य बजार रविमा अविर जात्रा गर्दै बैशाख ९ गते सिजि ग्रुपका सिजि फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्के लगायतको टिम पुगेर पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

पाचथर लगायतका जिल्लाहरुमा यस्ता उपहार योजनाले सिजि ग्रुपका उत्पादन प्रती उपभोक्ताको आकर्षक बढ्दै गएको पाचथर जिल्लाका डिस्ट्रीब्युटर सुजन श्रेष्ठले बताए । यस्तै स्कुटर बितरण कार्यक्रममा बोल्दै प्रदेश १ प्रमुख लुइँटेलले उपभोक्ताको चाहना अनुरुप अझै यस्ता योजनालाई निरन्तरता दिने हौसला मिलेको बताए । उनले भने ‘निम्न बर्गका ब्यक्तिहरुलाई पनि यस्तो योजनाले राहत मिल्ने महसुस गरेको र कम्पनिको तर्फबाट आउदा दिनहरुमा पनि उपभोक्ताहरुको लागि राहत मिल्ने अझै योजनाहरु सार्बजनीक गरिने छ ।’

यसअघि सिजि ग्रुपका प्रदेश १ शाखाले १० ओटा स्कुटर संगै अन्य थुप्रै पुरस्कारहर बितरण गरिसकेको छ भने सिजि फुड्स द्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजना अन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने कम्पनीले बताएको छ ।

Previous Post

सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको 'गर्मि भयो धरान' भिडियो सार्वजनिक

Next Post

संगीत यात्रा बाट बिदा सोचमा नितेश जंग कुँवर

Next Post
संगीत यात्रा बाट बिदा सोचमा  नितेश जंग कुँवर

संगीत यात्रा बाट बिदा सोचमा नितेश जंग कुँवर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal