Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१२ चैत्र २०७७, बिहीबार २१:५४
in भिडियो, मनोञ्जन
0
सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (भिडियो सहित)
42
SHARES
181
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि डिसिरिज युट्युव च्यानलबाटै यो गीत रिलिज भएको हो । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको छ । गीतमा जगत तिवारीको ¥यापपनि समावेश गरिएको छ । यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।


‘तामा पित्तल’ गीतमा म्युजिक भिडियोका किङ, चकलेटी अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा, पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा र गुरान्स् ढकालको धमाकेदार डान्स रहेको छ । डान्सिङ नम्बर गीतमा चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको छन् ।
निर्देशक शिवले पल, दुर्गेश, गरिमा, गुरासलाई मज्जाले नचाएका छन् ।

डान्सिङ नम्बरमा यो म्युजिक भिडियो दमदार बनेको छ । भिडियोमा बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो ।

Previous Post

सिडी बिजय र प्रविशाले ‘दुरी मजबुरी २’को गीत रेकर्ड गरे

Next Post

शे–फोक्सुन्डोको चिसोमा अनमोल र सुहानाको रोमान्स

Next Post
शे–फोक्सुन्डोको चिसोमा अनमोल र सुहानाको रोमान्स

शे–फोक्सुन्डोको चिसोमा अनमोल र सुहानाको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal