Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिडी बिजय र प्रविशाले ‘दुरी मजबुरी २’को गीत रेकर्ड गरे

रबिन राउत by रबिन राउत
११ चैत्र २०७७, बुधबार २२:२४
in मनोञ्जन
0
सिडी बिजय र प्रविशाले ‘दुरी मजबुरी २’को गीत रेकर्ड गरे
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । चर्चित गीत ‘दुरी मजबुरी’को सफल्तापछि ‘दुरी मजबुरी २’ बन्ने भएको छ । चर्चित गायक सिडी बिजय अधिकारी र चर्चित गायिका प्रविशा अधिकारीले गीत रेकर्ड गरिसकेका छन् । केही दिन अगाडी रेकर्ड भएको गीतमा गायक स्वयम सिडीकै शब्द तथा संगीत रहेको छ । यस गीतलाई अबिषेक निरौलाले एरेञ्ज गरेका छन् ।  
शिखर फिल्मस्बाट निर्माण भइरहेको यस गीतको भिडियोलाई दुरी मजबुरीकै निर्देशक उत्तम श्रेष्ठ शिशिरले निर्देशन गर्नेछन् । शिखर फिल्मस्का निर्माण नियन्त्रक दिपक गजुरेलका अनुसार गीतको काम भइरहेको र चाडै भिडियोको तयारीमा पनि लाग्ने बताए । ‘दुरी मजबुरी २’मा कलाकार भने फाइनल भइनसकेको निर्देशक उत्तमले बताए ।

उत्तमले भने ‘हामिले यस गीतमा निकै मेहेनत गरिरहेका छौ, स्टोरीको काम भइरहेको छ ।’ यो गीत शिखर फिल्मस् युट्युव च्यानलबाट आउदैछ ।
एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा बनेको गीत ‘दुरी मजबुरी’ ३२ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका थिए ।
‘दुरी मजबुरी’ गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र नव मोडल अशु न्यौपाने फिचर्ड थिए । फिमेल भर्सनमा गीत पनि आउन बाकि नै छ ।

Previous Post

सज्जा र बलबहादुरको 'के यस्तो माया बस्यो नि 'मा सुरबिना र नाजिर ( भिडियो )

Next Post

सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (भिडियो सहित)

Next Post
सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (भिडियो सहित)

सम्राट र समिक्षको स्वरमा पल, दुर्गेश, गरिमा र गुरास फिचर्ड ‘तामा पित्तल’ गीत रिलिज (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal