Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

एप्पल, झन्कार र म्याजिक कम्पनीले गरे विद्यार्थीहरुलाई सहयोग डुडुवा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ मंसिर २०७६, आईतवार १७:१०
in आधारभूत, कारोबार, देश, पुर्वाधार, शिक्षा, समाचार, समाज
0
एप्पल, झन्कार र म्याजिक कम्पनीले गरे विद्यार्थीहरुलाई सहयोग डुडुवा
289
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter

(बाँके) ८ मंसिर / बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ मा अवस्थित जनता आधारभुत विद्यालयका अति विपन्न बिद्यार्थीलाई नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघले जुत्ता,चप्पल र म्याट सहयोग प्रदान गरेको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको पहलमा नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले एक सय ३२ जोर कपडाको कालो जुत्ता र मोजाका साथै एक सय २० जोर चप्पल सहयोग गरेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १

संघले सदस्य एमपि पोखरेलको संयोजकत्वमा दुई सय ५२ जोर जुत्ताचप्पल संकलन गरेको थियो । त्यसैगरी शनिबार नै जीतपुर बाराको रारा चप्पल उद्योगले वीरगन्जका पत्रकार ओमप्रकाश खनालमार्फत एक सय ४४ जोर चप्पल विद्यालयमा पठाएको छ । जसमा झन्कार चप्पलबाट १४४ जोर चप्पल, म्याजिक चप्पलबाट १२० जोर र एप्पल शुबाट १३२ स्कुल जुत्ता र तारा सप्लार्यसबाट १४४ पीस मोजा गरि करिव १ लाख बराबरको सामग्री वितरण गरिएको नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले बताउनुभयो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ निवासी समाजसेवी प्रणिलसिंह हमाल र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको समन्वयमा सो सहयोग सम्पन्न भएको नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघका सदस्य तथा सामग्री वितरणका संयोजक एमपि पोखरेलले बताउनुभयो । अन्नपुर्ण पोस्टका पत्रकार शंकर प्रसाद खनालले सो विद्यालयको बारेमा केही समय अगाडि समाचार लेखेपछि थाहा भएको पोखरेलले बताउनुभयो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १

एक औपचारिक कार्यक्रमको बीच शिक्षा शाखाका प्रमुख सन्जय कुमार कर्ण, विद्यालय ब्यवस्थापन समितिका कृष्ण गोपाल यादव र प्राधानाध्यापक शिव प्रसाद सापकोटाको उपस्थितीमा जुत्ता,चप्पल र म्याट वितरण गरिएको छ । नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघको पहलमा यसअघि पनि जेष्ठ नागरिकह? का लागी नीलसागर बृद्ध आश्रममा केही सहयोग गरेको झन्कार चप्प्लका साकेट अग्रवालले बताए ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १

सो विद्यालयमा विद्यार्थीले जुत्ता चप्प्ल सामाग्रीह? पाएपछि विद्यार्थी सगैं सम्पुर्ण विद्यालय परिवार तथा स्थानीयवासीह? खुसी भएको आईएचआरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले बताए । अति विपन्न बिद्यार्थी शिक्षाबाट वन्चित नहुन् भनी विद्यार्थीलाई सहयोग गरिएको म्याजिक कम्पनीका विजय शर्माले बताएका छन् । विद्यार्थीहरुलाई सहयोग गर्दा आफु खुशी भएको एप्पल शु कम्पनीका रविन पौडेलले बताए ।

Previous Post

कौशलको जित | इनोभेटिभलाई उपाधि | हिमालय सेमिफाइनलमा

Next Post

स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस

Next Post
स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस

स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal