Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनयमा “बनैमा अमला ” सार्बजनिक”

रबिन राउत by रबिन राउत
८ मंसिर २०७६, आईतवार ०६:२४
in मनोञ्जन
0
अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनयमा “बनैमा अमला ” सार्बजनिक”
57
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

आर पोखरेल–काठमाडौँ । बिशेष गरेर आधुनिक गीत संगीतमा रुचाईएकि गायिका मेलिना राई द्वारा स्वर बद्ध एक लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको उक्त गीत “बनैमा अमला” बोलको रहेको छ ।आधुनिक गीत संगीतमा आफ्नो स्वर सजाउन ब्यस्त रहेकी गायिका मेलिनाले लोक तथा दोहोरी गीतहरुमा पनि आफ्नो स्वर भर्ना थालेकी हुनाले पनि अब लोक दोहोरी गीतलाई नाक खुम्च्याउनेको कमि भएको महसुस गर्न सकिन्छ । गायिका मलिनाले यस अगी पनि थुप्रै लोक तथा दोहोरी गीतहरुमा स्वर भरिसकेकी छिन् ।

उनले यस गीतलाई पनि सबैले माया गरिदिनुहुन अनुरोध गरेकी छिन् ।गायक दिपेश पौडेल र गायिका मेलिना को स्वरले सजिएको “बनैको अमला” बोलको गीतलाई महेन्द्र्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ  । गीतमा युगल जोडीको प्रेमका भावहरुलाई गीतमा रोचक रुपमा प्रस्तुत गरिएको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । बनैको अमला गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनय रहेको छ ।

Previous Post

साउदीमा अब कम्पनी छाडे ६ महिना जेल, ५० हजार रियाल जरिवाना

Next Post

बहुप्रतिक्षित चलचित्र "मखमली मखमली" मंसिर १३ गते देखि एकैसाथ देशभर प्रदर्शन हुँदै

Next Post
बहुप्रतिक्षित चलचित्र “मखमली मखमली” मंसिर १३ गते देखि एकैसाथ देशभर प्रदर्शन हुँदै

बहुप्रतिक्षित चलचित्र "मखमली मखमली" मंसिर १३ गते देखि एकैसाथ देशभर प्रदर्शन हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal