Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीमा अब कम्पनी छाडे ६ महिना जेल, ५० हजार रियाल जरिवाना

रबिन राउत by रबिन राउत
८ मंसिर २०७६, आईतवार ०६:०१
in प्रवास, समाचार
0
साउदीमा अब कम्पनी छाडे ६ महिना जेल, ५० हजार रियाल जरिवाना
174
SHARES
756
VIEWS
Share on FacebookShare on Twitter

साउदी रियद – साउदीमा कामदारले रोजगारदाता छाडेर अर्को कम्पनीमा काम गर्नेक्रम बढ्न थालेपछि साउदी अरबले करार अवधि नसकी रोजगारदाता छाडेर अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउने कानून ल्याएको छ।  साउदी पुगेको केहि दिनमै कम्पनी राम्रो नरहेको, भने अनुसारको सुविधा नदिएको, मेडिकल नगरेको ,मेसको खानाले आफूलाई सञ्चो नगरेको, बिरामी हुँदा कम्पनीले उपचार नगरेकोलगायतका कारणहरु देखाइ काम छोड्ने नेपालीहरुको  संख्या पछिल्ला दिनहरुमा बढेपछि साउदीस्थित नेपाली दुतावासले कसैको लहै लहैमा लगेर  काम नछाड्न आग्रह गरेको छ । 

Saudi Arabia Riyadh BageshworiNews.com

कम्पनी छाडेर भाग्ने कामदारलाई थप ६ महिना जेल र ५० हजार रियाल जरिवानासमेत तिर्ने नियम ल्याएको साउदी अध्यागमनले जानकारी दिएको दुताबासले जनाएको छ। बुझ्दै नबुझी वा लहै लहैमा काम नछाड्नु तथा काम र आवासमा रहेर नै समस्या समाधान सहज हुन्छ, छाडेर होइन । गत वर्षहरुको तुलनामा नेपालीहरु चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्नुपरेका र ठूलो धनराशी कम्पनी वा कफिललाई बझाउनु परेका घटनाहरु उल्लेखनीय संख्यामा आउन थालेको प्रति दुताबासको ध्यानाकर्षण भएको जनाएको छ ।

२०७६/७७ को प्रथम चौमासिक कार्य विवरण सार्बजनिक गर्दै सो अबधीमा दूतावासले १ सय ६ जना भागेका कामदारलाई स्वदेश  पठाएको,समयमा तलब नपाएका १९ सय २६ जनालाई तलब दिलाएको, एक सय ११ जनालाई बहिगर्मन भीसा दिलाएको, १३ सय ७६ कामदारको अकमा (परिचयपत्र) नवीकरण गरेको र साथै सोहि अबधिमा  ९ हजार कामदारले टेलिफोनबाट आफ्ना समस्या टिपाएको दुताबासले जनाएको छ।  यस अवधिमा विभिन्न सेवा प्रदानबाट नेपाली राजदूतावासले साउदी रियाल २२,४७,९२४ राजश्व संकलन गरि परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारको खातामा जम्मा गरेको जनाएको छ ।
थाहा खबर बाट साभार

Previous Post

पोखरा रंगशाला फुटबल मैदानमा ग्यालरी ‘सि’ तर्फको सिट जडान सम्पन्न

Next Post

अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनयमा “बनैमा अमला ” सार्बजनिक”

Next Post
अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनयमा “बनैमा अमला ” सार्बजनिक”

अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनयमा “बनैमा अमला ” सार्बजनिक”

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal