Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले गोपीलाई निकै राम्रो प्रतिक्रिया

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ पुष २०७६, सोमबार १७:४८
in भिडियो, मनोञ्जन, समाचार
0
चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले गोपीलाई निकै राम्रो  प्रतिक्रिया
13
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र सोमबार ओएस आर डिजिटलको  युट्युब च्यानलामा सार्वजनिक गरिएको हो । चलचित्रमा गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । एमए पढेर पनि गाई पालनमा होमिएका एक युवकको सङ्घर्ष कथा चलचित्रमा समेटिएको छ ।

काठमाडौँको टोखा क्षेत्रमा छायाङ्कन गरिएको गोपीमा शैलेन्द्र ध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको सङ्गीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

चलचित्र सार्वजनिक भएसँगै दर्शकले गोपी निकै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् ।  
भिडियो सहित :-

Previous Post

जेम्सलाई फुटसल उपाधि , ग्यालेक्सी र काष्ठमण्डप क्वाटरफाइनलमा , ग्रामर र हिमालयन फाइनलमा

Next Post

बन्ने भो चलचित्र ' माईकल अधिकारी '

Next Post
बन्ने भो चलचित्र  ‘ माईकल अधिकारी ‘

बन्ने भो चलचित्र ' माईकल अधिकारी '

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal