Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता शुरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ मंसिर २०७६, शनिबार १६:५८
in खेलकुद, देश, प्रदेश नं ६, समाचार
0
स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता शुरु
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ८ कोहलपुर
सुनिल रोका
स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता कोहलपुरमा शुरु भएको छ । शनिबार एक कार्यक्रम गरि स्वर्गीय थापाका श्रीमती लालसरि थापा मगरले क्रिकेट एम्पायर ईनामुदिन हल्वाई र राजेन्द्र मान्धरलाई बल हस्तान्तरण गरि उद््घाटन गरिएको हो ।
शनिबार भएको उद््घाटन खेलमा कोहलपुर एकेडेमी बिजयी भएको छ । उसले जेगवार स्पोर्टस क्लबलाई ८९ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिग गरेको कोहलपुर एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उसका लागि शुबेन्दु पान्डेले ४१,टेक रावतले १८,शिव डागीले १७ रन जोडे । जेगवारका बलर सम्मु खान र सैजादे खानले २र २ विकेट लिए ।

जबाफी व्याटिगमा आएको जेगवारले ८ ओभरमा अल आउट हुँदै ३६ रन मात्र जोडन सक्यो । उसका लागि मनोज यादवले ९ रन जोडनु वाहेक अन्यले राम्रो प्रदर्सन गर्न सकेनन्् । कोहलपुरका बलर लवकुश यादव ३ ओभरमा ७ रन दिएर ५ विकेट लिए । उसका लागि मक्बुल राइले ३ र दिपेन्द्र रावतले २ विकेट लिए र शनिबार देखि सुरु भएको प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिनुभयो ।


प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ््ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो ।

Previous Post

“काव्यगन्ज”मा हेमन्तको गुन्जन

Next Post

सागको ओलम्पिक टर्च ¥याली सुरु

Next Post
सागको ओलम्पिक टर्च ¥याली सुरु

सागको ओलम्पिक टर्च ¥याली सुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal