विराज भट्टले निर्माण तथा पहिलो पटक निर्देशन गरेको चलचित्र ‘साङ्लो’ को फस्ट लुक पोस्टर र् प्रदर्शन मिती सार्वजनिक भएको छ् । चलचित्र ‘साङ्लो’ बाट पुर्व मिस निकिता चाण्डक डेब्यु गर्दै छीन । यस् अघी यो चलचित्र फागुन ९ गते बाट प्रदर्शन आउने कुरा थियो तर सो मिती मा ‘धुर्मुस सुन्तली’ ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ आउने भएपछि ‘साङ्लो’ ले दुई हप्ता अगाडि नै आफ्नो प्रदर्शन मिती सारेको हो । अब चलचित्र ‘साङ्लो’ माघ २४ गते बाट प्रदर्शनमा आउने छ् ।

किड्नी तस्करीको कथामा बनेको चलचित्रको पहिलो गीत यही सता सार्वजनिक हुँदैछ । ‘साङ्लो’ मा विराज र् निकिता सँगै कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।

>
![वर्षा राउत र प्रकाश सपुत फिचर्ड पूजा सुनुवारको ‘हुन्छ भनन’ रिलिज [भिडियो ]](https://nepalok.com/wp-content/uploads/2019/11/hqdefault-2-75x75.jpg)






Discussion about this post