Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिस युनिभर्स नेपालकी डा. आयुष्नोभालाई चलचित्रबाट क्रिटिक्स अवार्ड

रबिन राउत by रबिन राउत
७ भाद्र २०७९, मंगलवार १८:२३
in भिडियो
0
मिस युनिभर्स नेपालकी डा. आयुष्नोभालाई चलचित्रबाट क्रिटिक्स अवार्ड
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, ६ भदौयतीबेला अन्तिम प्रतिस्पर्धाको तयारी हुँदै गरेको ‘मिस युनिभर्स नेपाल–२०२२’को फाईनलमा रहेकी डा. आयुष्नोभा ढुँगानालाई एउटा फरक शैलीको सफलता प्राप्त भएको छ । उत्कृष्ट ३९बाट विभिन्न राउन्ड हुँदै फाईलनमा पुगेकी डाक्टर अनुष्नोभा चलचित्र क्षेत्रमा पनि आबद्ध छिन् ।दुई वर्ष अघि रिलिज भएको चलचित्र ‘डाक्टर खाते’बाट डाक्टर आयुष्नोभा ढुँगानाले स्कृप्ट सब टाईटल तर्फ क्रिटिक्स अवार्ड जितेकी छिन् । काठमाडौंमा सम्पन्न दोश्रो नेशनद इन्टरट्रेनमेन्ट अवार्ड २०२२ मा आयुष्नोभाले सबैभन्दा कम उमेरमा स्कृप्ट राईटिङ (सब टाईटल) लेखेर क्रिटिक्स अवार्ड हाँसिल गरेकी हुन् । पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् ।

यतीबेला आफु मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले आफुलाई अघि बढ्ना अक्ष प्रेरणा जगाएको बताईन् ।हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगी मध्य आयुष्नोभा मात्र डाक्टर हुन् । मिस युनिभर्स नेपालको फाईनलमा पुगेकी उनले चलचित्रको स्कृप्ट विधामा यतीबेला अवार्ड जितेर आफुलाई बहुमुखी प्रतिभाको धनीका रुपमा चिनाएकी छिन् । बँगलादेशबाट छाला रोग सम्बन्धि चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् । डाक्टरहरु पनि सौन्दर्य क्षेत्रमा कम छैनन भनेर प्रमाणित गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा मिस युनिसर्भ मार्फत चिनाउन आफुले यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाको भनाई छ ।

मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी बरिष्ट अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपालको बिजेताले नेपालबाट ७१ औं मिस युनिभर्स २०२२ मा भाग लिने छिन् । उनले मिस युनिभर्स नेपालको टाईटलसँगै क्राउन, १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छिन् ।

Previous Post

शिवशक्ति तीज म्यूजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

Next Post

मामा र भान्जीको सम्बन्ध दर्शाउने दिपेन्द्रको गीत सार्वजनिक

Next Post
मामा र भान्जीको सम्बन्ध दर्शाउने दिपेन्द्रको गीत सार्वजनिक

मामा र भान्जीको सम्बन्ध दर्शाउने दिपेन्द्रको गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal