Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

समलिङ्गी प्रेम कथा रहेको सर्ट फिल्म ‘मिरा’ सार्वजनिक (भिडियो)

रबिन राउत by रबिन राउत
७ श्रावण २०७९, शनिबार १४:३४
in भिडियो, मनोञ्जन
0
समलिङ्गी प्रेम कथा रहेको सर्ट फिल्म ‘मिरा’ सार्वजनिक (भिडियो)
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा -दी टलेस् अफ लाइफ’ युट्युबमा सार्वजनिक गरिएको छ l युट्युब च्यानल आश्वी फिल्म्सबाट रिलिज गरिएको हो l फिल्ममा दुई युवतीले प्रेम आफैँमा यस्तो सुन्दर शब्द छ जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् l मानिस जुनसुकै प्रेममा पनि खुसी हुन सक्छन्, यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ l मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन र यो पारस्परिक खुसी र स्नेहको एक विस्तृत रूप रहेको बुझ्न सकिन्छ । दुई व्यक्तिको बिच एक असाधारण सम्बन्ध जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ l माया आफैँमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव जोडिएको हुन्छ भनेर फिल्मको कथाले भन्न खोजेको छ l मान्छेको आन्तरिक स्वभाव, भावना र साइकोलोजिकल कुरा भएको कारण पनि यो विषय त्यति सजिलो र सामान्य तरिकाले सोचेर मात्र हुँदैन । आजको समयमा साझा मुद्दा बनेको समलिङ्गी सम्बन्धित कुरा जति जटिल छ उति साहसिक पनि । एउटा सिङ्गो समुदायलाई समेटिने गरी र उनीहरूको भावनामा ठेस नपुग्ने गरी काम गर्नु पर्ने यस विषय रोज्नु फिल्म निर्माणमा एउटा जोखिम मोल्नु नै हो ।
कला- क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी अनिता पण्डितको यो डेब्यु फिल्म रहेको छ l अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको रहेको छ l फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् । अनिता पण्डितको निर्माण तथा निर्देशन रहेको फिल्ममा पण्डित सँगै कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकको अभिनय रहेको छ l

Previous Post

प्रिती आले र टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

Next Post

ज्वाला र मानषी फिचर्ड 'माया जाल' सार्वजनिक ( भिडियो )

Next Post
ज्वाला र मानषी  फिचर्ड ‘माया जाल’ सार्वजनिक ( भिडियो )

ज्वाला र मानषी फिचर्ड 'माया जाल' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal