नेपाली सिने बजारमा पछील्लो समयमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको अफेयरको चर्चा खुबै हुने गर्छ । अब भने बर्षा र् राज एउटै म्यूजिक भिडियोमा देखिदै छ्न । नबिन के भट्टराईको नयाँ गीत म्यूजिक भिडियोमा यि जोडी देखिन्न लागेका हुन । ‘संझिरहन्छु’ बोलको गीतमा नविनकै शब्द, संगीत तथा स्वर छ भने भिड्योलाई गयाक नबिनले नै निर्देशन गरेका हुन । भिडियोमा सौरभ लामाको छायांकन छ । अर्जुन जीसीको सम्पादन रहेको छ् । गीतको भिड्यो केही दिनमै सार्वजनिक हुँदै छ् ।

>








Discussion about this post