Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विद्यालयको अवस्थाबारे अनुगमन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ मंसिर २०७६, शुक्रबार १४:५४
in कृषि, देश, प्रदेश नं ६, प्रहरी-प्रशासन, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
विद्यालयको अवस्थाबारे अनुगमन
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ६ मंसिर । शिक्षा, स्वास्थ्य, कृषि र बिपद व्यवस्थापनको जिल्ला गठबन्धनले बाँकेको डुडुवा ३ स्थित श्री माध्यमिक विद्यालय, बनकट्टीमा विद्यालयको अवस्था बारे अनुगमन गरिएको छ ।

टोलीले सार्वजनिक सेवाको अवस्थाको निगरानीका क्रममा उक्त विद्यालयमा विज्ञान र गणीत विषय पढाउने शिक्षक नै नरहेकाले सो बारेमा छलफल गरिएको थियो । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा गएको अनुगमन टोलीले विद्यालयको बातावरण, स्वास्थ्य सरसफाई, शौचालय, कक्षा कोठाको व्यवस्थापन, शिक्षकहरुको कक्षामा

नियमितता, व्यवस्थापन समितिको नियमित बैठक लगायतका विषयमा जानकारी लिइएको थियो ।
अनुगमनका क्रममा देखिएका समस्यालाई अध्ययन गरि प्रतिबेदन तयार गरेर सरोकारवाला निकायसंग पहल गरिने सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका कार्यक्रम व्यवस्थापक रविन्द्र ज्ञवालीले बताउनुभयो ।

Previous Post

साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न

Next Post

मानव अधिकारको सवालमा सबैको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड

Next Post
मानव अधिकारको सवालमा सबैको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड

मानव अधिकारको सवालमा सबैको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal