Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हाङको निर्देशनमा‘दिल चोर्ने मान्छेलाई’ मा विमला र पुर्णको रोमान्स

रबिन राउत by रबिन राउत
५ कार्तिक २०७९, शनिबार १३:५३
in अन्य
0
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

कात्र्तिक ४, काठमाण्डौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रहेको ‘दिल चोर्ने मान्छेलाई’गीतको भिडियो सार्वजनिक भएको छ ।

कोरियामा रहेर पनि नेपाली संगीतमा क्रियाशिल गीतकार उत्तम खजुम लिम्बूको शव्दमा सजिएको गीत ‘दिल चोर्ने मान्छेलाई’ गीतकार उत्तम खजुम लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ललितपुरको सुन्दर नगरी सिकालीचौर, सेल्फी रोड, लाकुरी भन्ज्याङ् मा छायांकन सम्पन्न भएको भिडियोमा नेपाली सिनेमा जगतका प्रख्यात नृत्य निर्देशक कमल राईको कोरियोग्रफी तथा सुमितको सहायक कोरियोग्राफी रहेको छ ।

सि.डी विजय अधिकारीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजनमा लोकप्रिया गायीका मेलिना राईको आवाजमा स्टुडियो किङमा रेकर्ड गरिएको गीतको भिडियोमा बिरेन्द्र भाटको छायांकन, सुस्मिता राई र एलिशा मगरको श्रुङगार तथा एक.बी. श्रेष्ठको भान्सा र मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीतको भिडियोमा बिमला खजुम लिम्बू र पुर्ण बहादुर लिम्बूको अभिनय रहेको छ ।

भिडियोमा पार्वती वाइबा, लाप्सन दोङ्, पुजा भट्टराई, तुलसा छेत्री, मुना लामा, जोया मगर, स्वेता मगर, बिनु मोक्त्तन, रिजा पाख्रिन, लक्ष्मी परियार, पेन्साङ् लामा, लक्ष्मी सुनुवार, सिमा सुनुवार, सुस्मिता थापा, सुस्मिता कार्की र सुनिता थिङ्को कोरस् नृत्य रहेको छ ।

‘दिल चोर्ने मान्छेलाई’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

अपूर्वक्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

Next Post

पुष १५ मा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

Next Post

पुष १५ मा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal