Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

४ वर्षे छोरा गौरव सुनारलाई साथमा लिइ ममता सुनार एक्कसी सम्पर्क बिहिन

रबिन राउत by रबिन राउत
१० फाल्गुन २०७७, सोमबार २१:५९
in समाज
0
४ वर्षे छोरा गौरव सुनारलाई साथमा लिइ ममता सुनार एक्कसी सम्पर्क बिहिन
96
SHARES
418
VIEWS
Share on FacebookShare on Twitter

बाँके बैजानाथ गाउँपालिका वडा ६ ‘ एच ‘ गाउँ घर भइ १ महिना अघि मात्र भारतको राजकोटमा पुगेकी वर्ष २५ कि ममता सुनार ४ वर्षे छोरा गौरव सुनारलाई साथमा लिइ एक्कसी सम्पर्क बिहिन भएकी छिन ।

एक महिना अघि श्रीमान र ४ वर्षे छोरा गौरव सुनार सहित स-परिवार रोजगारको सिलसिलामा भारतको राजकोट पुगेका थिए ।

सोही क्रममा आफुले काम गर्दै आएको बिल्डिङ्ग राधे कृष्ण रेसेन्टी रेल नगर शिवालय देखि भित्र बसोबास गर्दै आईरहनु भएको र तदअनुसार जनवरी ९ बिहान १०:३० देखि १२ बजेको समय देखि हाल सम्म ममता सुनार आफ्नो छोरा सहित सम्पर्क बिहिन हुनु भएको खबर उहाँकै पारिवारिक स्रोत बाट खुल्न आएको हो ।

तसर्थ बिश्वभरी फैलिएर रहनु हुने नेपाली दाजुभाइ नेपाली भाषी जो कोहिले ममता सुनारलाई कहि देख्नु वा भेट्नु भएमा यो सुचनाकै आधारमा यो खोजी कार्यमा खबर पुर्याई सहयोग गर्दिनु हुन अनुरोध गर्दछौं ।

सम्पर्क नम्बरहरु करण सुनार (भारत) 00919725685812

राजेश सुनार(भारत) 00919825428970

सम्पर्क नम्बरहरु करण सुनार (भारत) 00919725685812

राजेश सुनार(भारत) 00919825428970

Previous Post

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ मा खेल्ने होइन त ?

Next Post

गायक कृष्ण ढकालको स्वरमा 'टिकटक क्विन: सुपरम्यान' सार्वजनिक ( भिडियो )

Next Post
गायक कृष्ण ढकालको स्वरमा ‘टिकटक क्विन: सुपरम्यान’ सार्वजनिक ( भिडियो )

गायक कृष्ण ढकालको स्वरमा 'टिकटक क्विन: सुपरम्यान' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal