Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

म त मर्छु कि क्याहो मा ईसाराले बोलाउनु पर्दैन गीत, नाँचे धुर्मुस सुन्तली (भिडियो)

रबिन राउत by रबिन राउत
५ भाद्र २०७८, शनिबार १२:१७
in भिडियो, मनोञ्जन, समाचार
0
म त मर्छु कि क्याहो मा ईसाराले बोलाउनु पर्दैन गीत, नाँचे धुर्मुस सुन्तली (भिडियो)
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

भदौ ४, काठमाडौं ।
ओटिटी प्लेटफर्ममा सार्वजनिक हुने तयारीमा रहेको नेपाली चलचित्र ‘म त मर्छु कि क्याहो’को प्रमोशनल गीत ‘ईसाराले बोलाउनु पर्दैन’को भिडियो सार्वजनिक गरिएको छ । तुलसी घिमिरेको निर्देशन तथा कलाकार तथा निर्माता विश्व बस्नेतको निर्माण रहेको पुरानो चलचित्र ’अन्याय’मा समावेश उक्त गीतलाई ‘म त मर्छु कि क्याहो’ निर्माण टिमले अनुमति लिएर प्रमोशनल गीतको रुपमा सार्वजनिक गरेको हो ।
अहिले सार्वजनिक गीतको भिडियोमा ‘म त मर्छु कि क्याहो’ का मुख्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नृत्य देख्न सकिन्छ ।

भिडियोमा रामजी लामिछानेले कोरियोग्राफि गर्नुभएको छ भने छायांकान मान कृष्ण महर्जन को रहेको छ । भिडियो सम्पादन मिलन श्रेष्ठले गर्नुभएको हो ।उक्त गीतको भिडियो ओहो मुभि टिमले निर्माण गरेको कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिनुभयो । धुर्मुसका अनुसार उक्त गीत म त मर्छु कि क्याहोको प्रमोशनका लागी मात्र प्रयोग गरिनेछ ।

ईसाराले बोलाउनु पर्दैन गीत रत्नशम्शेर थापा, इश्वर बल्लभ र प्रदिप रिमालले रचना गर्नुभएको हो । गीतमा भुपेन्द्र सिंह र दिपा झाको स्वर रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार रन्जित गजमेरको रहेको छ ।
चलचित्र म त मर्छु कि क्याहो यहि भदौ ११ गतेदेखी ओहो मोबाइल एप मार्फत सार्वजनिक हुँदैछ । सुदिप बरालले खिच्नुभएको यस चलचित्रमा लेखन तथा निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ । चलचित्रमा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ ।

Previous Post

शम्भुजित, सुगम र शिवानी नेपाल आइडल सिजन-४ को निर्णायक

Next Post

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक

Next Post
समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal