Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जन्मदिनमा पुष्पलाई श्रद्धाले दिइन् राधाकृष्ण उपहार

रबिन राउत by रबिन राउत
५ श्रावण २०७९, बिहीबार १७:०८
in मनोञ्जन
0
जन्मदिनमा पुष्पलाई श्रद्धाले दिइन् राधाकृष्ण उपहार
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ०५ साउन ।
अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण–लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण–लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो फिल्मको हिरो र निर्देशकको एकैदिन परेको जन्मदिनको अबसरमा बिहीबार (साउन ५) राजधानीमा बिशेष कार्यक्रम आयोजना गरेका थिए ।
भदौ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक र अभिनेताको जन्मदिन बिशेष कार्यक्रममा फिल्मकी नायिका श्रद्धा क्षेत्री तथा अभिनेता द्धय बुद्धि तामाङ र रबिन्द्र झा पनि उपस्थित थिए ।


आफ्नो प्रदशोन्मुख फिल्मका निर्माताले जन्मदिनको अबसरमा ‘सरप्राइस पाटी’ आयोजना गरेकोमा दुवै ‘बर्थ डे ब्वाइ’ ले खुशी ब्यक्त गरे । ‘यसरी फिल्म टिमसँग जन्मदिन मनाउन पाउदा निकै खुशी लागेको छ,’ पुष्पले भने, ‘यो बर्षको जन्मदिन निकै बिशेष बनाइदिनु भयो । हृदयदेखि आभारी छु ।’ निर्देशक दीपकले पनि निर्माण टिम,उपस्थित संचारकर्मी र सम्पूर्ण शुभचिन्तकमा कृतज्ञता ब्यक्त गरे ।
कार्यक्रममा नायिका श्रद्धाले आफ्नो ‘को–एक्टर’ पुष्पलाई के गिफ्ट दिन्छिन् भन्ने कुतुहलता सबैमा थियो । उनले पुष्पलाई राधाकृष्णको मुर्ति र परफ्युम ‘गिफ्ट’ गरिन् ।

श्रद्धाले सो उपहार फिल्मसँगै सम्बन्धित भएको बताइन । तर उपस्थित संचारकर्मीले उनीहरुबीच अफेयर रहेको चर्चालाई थप बलियो बनाएको भन्दै प्रेमसम्बन्धी प्रश्नहरु तेस्र्याएका थिए । पुष्प र श्रद्धाले भने आफूहरु निकट रहेको भने स्वीकारे ।
आरआर फिल्मस्को ब्यानरमा निर्मित ‘कृष्ण–लीला’ ले प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारलाई तीब्र बनाउदै लगेको छ । फिल्ममा पुष्प,श्रद्धा,बुद्धि र रबिन्द्रका साथमा भावना गुरुङ,नवीन रेग्मी,हिउंवाला गौतमलगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्मका गीतहरु अहिले चर्चामा छन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा रोजन श्रेष्ठ र पिताम्बर आचार्य तथा लाइन प्रोड्युसमा रमेश तामाङ छन् । फिल्म भदौ ३ मा देशभरका एक सयभन्दा बढी स्क्रिनमा प्रदर्शन हुने जानकारी आरआर फिल्मस्ले दिएको छ ।

Previous Post

गायिका एलिना चौहानको स्वरमा ‘आइफोन हरायो’ तीज गीत सार्वजनिक

Next Post

प्रिती आले र टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

Next Post
प्रिती आले  र टेक अधिकारीको  तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

प्रिती आले र टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal