Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक

रबिन राउत by रबिन राउत
७ असार २०७८, सोमबार २१:३३
in पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ । जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई  जयरामप्रताप केसीले साथ दिएका छन् । पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने गणेश सापकोटाको छायंकन र सुबास अँगाईको सम्पादन गितमा देख्न सकिन्छ ।

पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यस अघिका पनि थुप्रै गीतहरु चर्चामा छन् । पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडी बढाएकी उनको अब छटै इन्द्र जिसी र पार्वती जिसीसंगको सहकार्यको गीत बजारमा आउँदै छ । यस मनको माया दिउँला भनेको गीतलाई हेरेर सल्लाह सुझाब दिन गायीका तुलसी क्षेत्रीले सबैलाई आग्रह गरेकी छन् । हेर्नुहोस् यो गीत ।  

Previous Post

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो

Next Post

प्रदेश १ मा ६५७ संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए

Next Post
प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

प्रदेश १ मा ६५७ संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal