Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो

रबिन राउत by रबिन राउत
७ असार २०७८, सोमबार २१:०९
in भिडियो, मनोञ्जन
0
गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

धरान I  धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ” चिसो चिसो हावा चल्यो ” विश्व संगीत दिवस “को अवसर पारी सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो “को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ।

जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो।धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि धरानमै आफ्नो  व्यवसायसंगै   फुर्सदको क्षणमा संगीतमा  समेत समय दिने गर्दछन।  धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले  “चिसो चिसो” बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन्। एक बर्ष अघिको कोभिड महामारीमा केहि गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक बर्ष पछि नया गीत सार्वजनिक गरेका हुन्।

यहि गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा छन् गायक रोहित मास्के। 

म्युजिक भिडियो लिङ्क :

Previous Post

उपत्यकामा निजी सवारी सञ्चालन अनुमति, बार अनुसार पसलहरु खोल्न पाइने

Next Post

तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक

Next Post
तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक

तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal