Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिनेमा ‘कार्की साइँला’को सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ । भिडियो सहित

Nepalok by Nepalok
८ बैशाख २०८२, सोमबार १४:५९
in पत्रपत्रिका, फोटो फिचर, भिडियो, मनोञ्जन, समाज
0
सिनेमा ‘कार्की साइँला’को सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ । भिडियो सहित
34
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सिनेमा ‘कार्की साइँला’को सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ । सिनेमाको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहुर्त सट दिएर सुरु गरिएको थियो ।

मुहूर्त पछि पत्रकारहरु सङ्गको अन्तरक्रियाका क्रममा जितु नेपालले भने, “वर्षा जी सङ्ग जोडीन पाउँदा म एकदम खुशी छु । अन्य कार्यक्रमहरुमा त हाम्रो भेट भैरहेको हुन्थ्यो तर पियरिङ भएर चाहिँ पहिलो चोटि काम गर्ने अवसर पाएको छु । उहाँले एकदमै राम्रो काम गर्नुहुन्छ । एक त म उहाँको फ्यान पनि हु ।”

कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई निर्माता रहेको सिनेमामा कार्यकारी निर्माता राजु श्रेष्ठ, संगीत बाबुल गिरि, नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जिवननाथ गौतम र पटकथा सम्वाद अजित लामिछानेको रहेको छ ।

सिनेमामा जितु र वर्षाको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । सिनेमाले ग्रामीण जीवनको कथा भन्ने छ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् भने सिनेमाको पात्र एक भरिया हुन् । सिनेमा आगामी बैशाख २० गतेबाट धनकुटा जिल्लाको विभिन्न स्थानमा छायांकन गरिने छ यो सिनेमाका लागि अन्य केहि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।

Previous Post

नेपाली चलचित्र पिताम्बरको टिम आज नेपालगन्जमा पुगेको छ भने

Next Post

नेपाली चलचित्र "पिताम्बर" को टिम जापान यात्रामा, मिडिया कोअर्डिनेटर कुमार आचार्य पहिलो पटक सहभागी (भिडियो सहित )

Next Post
नेपाली चलचित्र “पिताम्बर” को टिम जापान यात्रामा, मिडिया कोअर्डिनेटर कुमार आचार्य पहिलो पटक सहभागी (भिडियो सहित )

नेपाली चलचित्र "पिताम्बर" को टिम जापान यात्रामा, मिडिया कोअर्डिनेटर कुमार आचार्य पहिलो पटक सहभागी (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal